Home / समाचार / थारूगाँउमा जेसीजकाे सचेतना कार्यक्रम

थारूगाँउमा जेसीजकाे सचेतना कार्यक्रम

दाङ, २७ मंसीर
त्रिभुवन नगर जेसीजकाे अायाेजनामा घाेराही १७ कर्जाहीमा लैंगीक हिंसा विरूद्ध सचेतना कार्यक्रम शुक्रवार सम्पन्न भएकाे छ । थारू गाँउमा भएकाे सचेतना कार्यक्रममा महिलाहरूकाे उपस्थिति रहेकाे थियाे ।

लैंगीक हिंसाकाे विषयमा ईन्सेकका प्रतिनिधि विनाेद केसी र लैंगीक हिंसाका विषयमा कानुनी व्यवस्थाकाे विषयमा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी सहायक निरिक्षक सपना खड्काले जानकारी दिनुभएकाे थियाे ।
जेसीजका कार्यवाहक अध्यक्ष वुद्धिप्रकाश शर्माकाे अध्यक्षता एवं नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष लालमणी भण्डारीकाे प्रमुख अातिथ्यमा कार्यक्रम भएकाे थियाे । कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव अार.के.शीतलले मन्तव्य राख्नुभएकाे थियाे । कार्यक्रम संयाेजक श्याम गिरीकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रममा माधव केसीले अाश्था पमठ गराउनुभएकाे थियाे भने कार्यक्रमकाे सहजिकरण महासचिव राेशन दाहालले गर्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*