Home / Feature Breaking news / सिरक डसन्ना कारखानामा आगलागी हुँदा १५ लाख क्षेती

सिरक डसन्ना कारखानामा आगलागी हुँदा १५ लाख क्षेती

दाङ,१ चैत्र । घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर स्थीत एक सिरक डसन्ना उद्योगमा आगलागी हुदाँ १५ लाख बराबरको क्षेती भएको छ ।

मेगङ गाउँपालिका–३ नुवाकोट घर भई हाल घोराही उप–महानगरपालिका वडा नं. १० नारायणपुर स्थीत प्रकाश न्यौपानेको घरमा अनिल गुरुङले संचालन गर्दै आइरहेको सिरक डसना कारखानामा बिद्युत तार सट भई आगलागी हुँदा कारखानामा रहेका सिरक, डसना, कपास र मेसिनसहित करिव १५ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उक्त आगलागी घोराही उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानियको सहयोगमा नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*