Home / भिडियो / गायक विजयको ‘तिम्रो आँखै झकास’

गायक विजयको ‘तिम्रो आँखै झकास’

दाङ । गायक विजय परियारले स्वर दिएको ‘तिम्रो आँखै झकास’ आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

परिवारको स्वर रहेको गीतमा शब्द पोषननाथ योगीको रहेको छ भने संगीत पोषन श्रेष्ठको रहेको छ । गीतको म्युजिक भिडियोलाई अमर ओलीले निर्देशन गरेका हुन् ।

bijaya

जनता डिजिटल फिल्म्सवााट सार्वजनिक गरिएको गीतमा अस्मिक र पुजाले अभिनय रहेको छ । विजय परियार ५ नं प्रदेशबाट रेडियो नेपालको आधुनिक गायन प्रतियोगितामा प्रथम भएका थिए । परिवारले करिव आधा दर्जन बढि आधुनिक गीतहरुमा स्वर दिईसकेका छन ।
भिडियो हेर्नलाई यहाँ क्लिक गर्नुहोस ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*