Home / समाचार / भदौदेखी शनिवार पनि दाङका बजार खुल्ने

भदौदेखी शनिवार पनि दाङका बजार खुल्ने

दाङ्क, १९ साउन
हिन्दुहरुको महान् पर्व नजिकीदै गर्दा भदौदेखी शनिवार पनि पसलहरु खुल्ने भएका छन् । भदौ २ गतेदेखी शनिवार पनि बजार खुल्ने भएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघको शनिवार वसेको वैठकले नेपालीहरुको चार्डपर्वलाइ मध्यन नजर गर्दै शनिवार पनि वजार खुलाउने निर्णय गरेको हो ।

संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा बसेको थियो । वैठकले उद्योग वाणिज्य संघको प्रेस संयोजकमा अमरराज आचार्य लाई नियुक्त गर्ने निर्णय गरेको महासचिव नरेश कार्कीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*