Home / समाचार / कांग्रेसले सरकारविरुद्ध देशभर प्रदर्शन गर्दै

कांग्रेसले सरकारविरुद्ध देशभर प्रदर्शन गर्दै

काठमाण्डौ,१५ साउन । प्रतिपक्षी नेपाली कांग्रेसले आज काठमाडौंसहित देशभर सरकारविरुद्ध प्रदर्शन गर्दैछ । सरकार सर्वसत्तावादको बाटोमा अघि बढेको भन्दै कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागेको हो ।

कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यताको रक्षा, अधिनायकवादको विरोध र महंगी नियन्त्रणका एजेण्डा अघि सारेको छ ।

सोही अनुसार दाङले पनि घोराहीमा जुलुससहित प्रदर्शन गर्दै छ । । नेपाली काग्रेस दाङको पार्टी कार्यालयवाट केही बेरमा ¥याली सुरु हुने काग्रेसले जनाएको छ । सरकारको विरोधमा हुने प्रदेशमास सहभागी हुन काग्रेस दाङले सम्पुर्ण नेपाली काग्रेसका नेता,भातृसंगठनका नेता तथा कार्यकता एव सुभेच्छुकहरुलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*