Home / Feature Breaking news / पत्रकार महासंघको स्थापना दिवसमा ३७ जनाद्धारा रक्तदान

पत्रकार महासंघको स्थापना दिवसमा ३७ जनाद्धारा रक्तदान

दाङ, ३ पुस
नेपाल पत्रकार महासंघ दाङ शाखाले आफनोे २५ औँ स्थापना दिवसका अवसरमा मंगलवार(भोली) रजत महोत्सव मनाउने भएको छ । रजत महोत्सका अवसरमा विभिन्न कार्यक्रम गर्ने महासंघको कार्यक्रम अन्तर्गत सोमवार घोराहीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

महासंघ दाङ शाखाको आयोजना तथा रक्तसञ्चार केन्द्र घोराहीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् ।

नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनको अध्यक्षमा भएको कार्यक्रममा पत्रकार,विद्यार्थी,व्यवसायी,राजनीतिकर्मीहरुले रक्तदान गरेका थिए ।

यसरी रक्तदान गर्नेहरुमा पत्रकारहरु डिल्ली मल्ल,लक्ष्मी आचार्य,शरद अधिकारी,सन्तोष अधिकारी,सुदर्शन रिजाल,कुलदिप न्यौपाने,नरेन्द्र केसी.,डा.लोकराज पराजुली,घनश्याम केसी,सन्तोष दहित,लोकराज साधक,प्रकाश चौधरी,टिका बस्नेत,शिव घर्ति,जनक नेपाली,मोहन ओली रहेका छन् ।

त्यसैगरी अस्मीता सुनार,गोकर्ण पौडेल,नविन अभिलासी,रोशनी मल्ल,सन्ध्या रेग्मी,पार्वती बस्नेत,गिरिराज नेपाली,आरके शीतल,लिलाधर ओली,निर्मल महरा ‘एटम’,अस्मीता रावत,किरण गौतम,निशानदाजु भट्राई,हेमराज अधिकारी,मिनराज भाट,अमृतमान ओली,देव यादव,उदय बिसी, राहुल महरा,राहुल जिएम र सन्तोष सम्र्पण केसी लगायतले रक्तदान गरेका रक्तसञ्चार केन्द्र घोराहीका ठाकुर पौडेलले जानकारी दिए ।

रक्तदान मानवीय सेवाको सवैभन्दा उत्कृष्ठ सेवा भएको भन्दैै नेपाल पत्रकार महासंघ दाङ शाखाले हरेक बर्ष स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको छ । ्यहि पुष १ गतेदेखि मनाउन थालिएको रजत उत्सवका अवसरमा नेपाल पत्रकार महासंघ दाङुले शनिवार लमही र आइतवार तुलसीपुरमा कार्यक्रम गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*