Home / समाचार / घोराही १२ मा तरुण दल गठन

घोराही १२ मा तरुण दल गठन

घोराही, १० मंसीर
घोराही उपमहानगरपालिका वडा नम्बर १२ मा तरुण दल गठन गरिएको छ । आज आईतवार भएको युवाहरुको भेलाले तरुण दल वडा समिति गठन गरेको हो ।

ताराबहादुर बाठा अध्यक्ष रहेको युवा समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा महेन्द्र बुढा र सुदन पुन, सचिवमा वसन्त छिनाल, कोषाध्यक्षमा याम बहादुर खद्का र सहसचिब मनबहादुर बिष्ट रहेका छन् भने बाँकी सदस्य रहेका छन् ।

नेपाली कांग्रेस सावित्र त्रिपुरका सभापति दिपक पाण्डेको उपस्थितिमा तरुण दल गठन गरिएको हो । साथै तरुण दल वडा समितिको पहिलो बैठकले कांग्रेसका उमेद्वारहरुलाई विजयी बनाउनकालागि लागिपर्ने निर्णय गरेको अध्यक्ष ताराबहादुर बाँठाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*