Home / समाचार / घाेराही उपमहानगरपालीकामा स्वतन्त्र उमेद्वार लाइ निर्वाचन चिन्ह प्रदान गरीयाे

घाेराही उपमहानगरपालीकामा स्वतन्त्र उमेद्वार लाइ निर्वाचन चिन्ह प्रदान गरीयाे

घाेराही उपमहानगरपालीकामा स्वतन्त्र उमेद्वार लाइ  निर्वाचन चिन्ह प्रदान गरीएकाे छ । स्वतन्त्र रूपमा उमेद्वारी  दिनुभएका ३ जना मेयर ४ जना उपमेयर ४ जना वार्ड अध्यक्ष  १ महिला सदस्य र १ खुल्ला सदस्यलाइ निर्वाचन चिन्ह प्रदान गरीएकाे मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले जानकारी दिनुभएकाे छ । कुल ४ सय ५२ जनाले उम्मेदवारी दर्ता गरेकाेमा २ जनाकाे उम्मेद्वारी रद्द भएकाे र ६ जनाले उम्मेद्वारी फिर्ता लिएपछि अव उमेद्रवारकाे संख्या ४४४ पुगेकाे मुख्य निर्वाचन अधिकृत  खड्काले जानकारी दिनुभयाे

स्वतन्त्र उमेद्वार र तिनले पाएकाे  चिन्ह यसप्रकार रहेकाे छ

 

क्र.सं. उम्मेदवारको नाम पद वडा नं. चिन्ह राजनीतिक दल / स्वतन्त्र
1 गुरु प्रसाद गौतम मेयर केटा र केटी स्वतन्त्र
2 द्रोणराज भण्डारी मेयर पानीको वोटल स्वतन्त्र
3 शुसीला आचार्य (बैध) मेयर क्यामरा स्वतन्त्र
1 ठाकुर प्रसाद महरा उपमेयर भित्ते घडी स्वतन्त्र
तिलक बहादुर विश्वकर्मा उपमेयर सेलरोटीको चाङ स्वतन्त्र
3 रमेश कुमार आचार्य उपमेयर कुकुर स्वतन्त्र
मन्जु शर्मा उपमेयर डाडु पन्यु स्वतन्त्र
निम बहादुर खड्का वार्ड अध्यक्ष जोडी पैताला स्वतन्त्र
जितेन्द्र शाह वार्ड अध्यक्ष जोडी  पैताला स्वतन्त्र
धन वहादुर वुढा वार्ड अध्यक्ष १३ ह्याट स्वतन्त्र
रामजी थारु वार्ड अध्यक्ष १६ मुट्ठी कसेको हात स्वतन्त्र
देबकली बिष्ट महिला सदस्य ग्लोव स्वतन्त्र
सुन्दरलाल चौधरी खुल्ला सदस्य टावर स्वतन्त्र

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*