Home / प्रवास / बिपी प्रतिष्ठान बेलायतको संयोजकमा बस्नेत

बिपी प्रतिष्ठान बेलायतको संयोजकमा बस्नेत

१२ चैत, काठमाडौं । बीपी चिन्तन प्रतिष्ठानले बेलायतका लागि कुस बस्नेतलाई संयोजक तोकेको छ ।

प्रkush-basnetजातान्त्रिक आन्दोलनका अग्रज बीपीको विचारलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले स्थापना भएको सो प्रतिष्ठानले पहिलोपटक बेलायत संयोजक तोकेको हो ।

प्रतिष्ठानका अध्यक्ष हरिबोल भट्टराई तथा महासचिव देवेन्द्र प्रकाश पौडेलद्वारा जारी पत्रमा बस्नेतको मनोनयनले प्रतिष्ठानको उद्देश्य प्राप्तिको दिशामा ठूलो फड्को मार्ने विश्वास गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*