Home / Feature Breaking news (page 296)

Feature Breaking news

शरण सम्झना कप : फाइनलमा रतनपुर–११ र सक्सेस भिड्ने

दाङ,२५ पुस । शरण सम्झना कपको फाइनलमा रतनपुर–११ र सक्सेस फुटबल क्लव भिड्ने भएका छन । राप्ती क्लवको आयोजनामा भएको शरण सम्झना कप–२०७६ को फाइनल खेलमा शनिवार आज दुई क्लव ...

Read More »

आाजदेखी स्वस्थानी कथा सुरू

दाङ, २५ पुस पौषशुक्ल पूर्णिमा अर्थात आजदेखि एक महिनासम्म सम्पूर्ण हिन्दू नेपालीका घरघरमा श्री स्वस्थानी ब्रत शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत ...

Read More »

‘दाङ उवासंघमा गैरव्यवसायी प्रवेश भयाे’

घाेराही, २४ पुस स्थानीय सरकारले व्यवसाय दर्ताको गैर व्यवसायिहरु लाइ राजश्व छलि गरेर रसिद काटेको व्यवसायीहरुले बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारी र सदस्यहरूले यस्तो बताएका हुन् ...

Read More »

शिक्षक दरबन्दी मिलानप्रति शिक्षक संगठनहरुको विरोध

दाङ, २४ पुस । दाङको घोराही उपमहानगरपालिकाले एक पक्षीय रुपले शिक्षक – विद्यार्थी फरक पर्ने गरी शिक्षक दरवन्दी मिलान गरेको भन्दै शिक्षकका चार वटा संगठनहरुले बिरोध गरेका छन । पेशागत ...

Read More »

दाङ उवासंघमा गैरव्यवसायी प्रवेश भयाे- संघ

दाङ, २३ पुस दाङ जिल्ला उद्योग वाणिज्य संघले गैरव्यवसायिहरुलाई समेत उद्योग वाणिज्य संघमा प्रवेश गराउन खोजेको भन्दै प्रजातान्त्रीक उद्यमी संघले कडा आपत्ति जनाएको छ । उद्योग वाणिज्य संघका केहि पदाधिकारी ...

Read More »

मैत्रीपूर्ण खेलमा पत्रकारको समूह विजयी

दाङ,२३ पुस । घोराहीमा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पत्रकारको समूह बिजयी भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याव्सन) दाङको २९ औं स्थापना दिवसका अवसरमा बुधवार घोराहीको भरतपुर मैदानमा ...

Read More »

लेखक संघले गायक सरद समीपका गीतहरूकाे समीक्षा गर्ने

दाङ, २३ पुस लेखक संघ दाङले गायक सरद समीपका गीतहरूकाे समीक्षा गर्ने भएकाे छ । गायक समीपका गीतहरूकाे प्रस्तुति र समीक्षा कार्यक्रम अायाेजनम गरिएकाे संघले जनाएकाे छ । यही पुस ...

Read More »

सवारी दुर्घटना राेक्न सडकमा ड्रम

दाङ, २३ पुस सवारी दुर्घटना न्यूनिकरणकालागी सडकमा ड्रम राख्न सुरू गरेकाे छ । तुलसीपुर क्षेत्रका विभिन्न सडकहरूमा ड्रमहरू राखीएकाे छ । तुलसीपुर – अमेलीया सडककाे स्टार बाेडिङ चाेक, तुलसीपुर – ...

Read More »

राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं. ५ मा ९ जनाको उम्मेदवारी

दाङ,२० पुस । राष्ट्रियसभाको निर्वाचनका लागि प्रदेश नं. ५ मा नौ जना उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन । राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं. ५ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ...

Read More »

बंगलाचुलीमा काग्रेसकाे समायाेजन

दाङ, २० पुस बंगलाचुली गाँउपालिकामा नेपाली काग्रेसकाे समितिहरू समायाेजन गरिएकाे छ । शनिवार नेपाली काग्रेस दाङ क्षेत्र नम्बर २ (क) प्रदेश क्षेत्रीय समितिकाे पहलमा गाउपालिका र वडा समिति समायमेजन गरिएकाे ...

Read More »