Home / मनोरञ्जन / दंगाली गायक मेक्सम खातीको ‘तोरी पहेलै’ सार्वजनिक (भिडियो सहित)

दंगाली गायक मेक्सम खातीको ‘तोरी पहेलै’ सार्वजनिक (भिडियो सहित)

नेपाली सांगेतिक बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल दङ्गाली गायक मेक्सम खातीको नयाँ गीत सार्वजकि भएको छ । उनको ‘तोरी पंहेलै’ बोलको नयाँ गीत सार्वजनिक भयको छ। गायिका अनुजा पुडासैनी र मेक्सम खातीको आवाजमा रहेको छ । सुमधुर स्वरका धनी गायक मेक्समको उत्कृष्ट गीतमध्य यो पनि एक हो । जसन गीत अहिले सबैको रोजाईको गीत बनेको छ ।

गीतको म्युजिक भिडियोमा स्वयंम मेक्सम र पुजन घिमिरेले अभिनय गरेका छन् । नरेश खाती क्षेत्रीको शब्द, संगीतमा निर्माण भएको म्युजिक भिडियोको निर्देशन क्रान्ती केसीले गरेका छन् । भिडियोको छायांकन अर्जुन तिवारीले गरेका छन् भने सम्पादन पनि क्रान्ती केसीकै छ । मेक्सम खातीको यसअघी ” रुदै रुदै तिम्रो शहर छोडे”बोलको गितलेनी निकै चर्चा बटुलेको थियो।

भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*