Home / समाचार (page 562)

समाचार

खाजा खर्च कटाएर वृद्धलाई सहयोग

तुलसीपुर, २२ साउन तुलसीपुरमा रहेको ज्ञानज्योति माविका विद्यार्थीहरुले खाजा खर्च कटाएर जोगाएको पैसाले वृद्धहरुलाई सहयोग गरेका हुन् । सामाजिक सहयोग प्रोजेक्ट कार्य अन्तर्गत उनीहरुले तेरौटेमा रहेका वृद्धहरुलाई सहयोग गरेका हुन् ...

Read More »

परियार सेवा समाजको क्षेत्र नम्बर १ मा समिति गठन

दाङ, २१ साउन परियार सेवा समाज क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशन आज लमहीमा भएको छ । समाजका जिल्ला अध्यक्ष केशब नेपालीको अध्यक्षता तथा बुद्धिजिवी बिनवहादुर परियारको प्रमुख आतिथ्य एवं ...

Read More »

धुर्मुस सुन्तली सँगै दाह्री बुढा र चम्चुरी दाङ आउने

तुलसीपुर, २१ साउन दाङको तुलसीपुरमा संचालन भईरहको क्लिन तुलसीपुर ग्रिन तुलसीपु्र अभियानले संचालन गरेको साता ब्यापी सरसफाई अभियानको समापनका अवसरमा राष्ट्रका ख्याति प्राप्त कलाकारहरु आउने भएका छन । तुलसीपुर उद्योग ...

Read More »

गणतन्त्र कर्मचारी हितकोषको अध्यक्षमा गोकर्ण

घोराही, २१ साउन गणतन्त्र कर्मचारी हितकोषको अध्यक्षतमा गोकर्ण पौडेल सर्वसहमतिमा चयन हुनुभएको छ । हितकोषको घोराहीमा सम्पन्न भएको साधारण सभाले गोकर्ण पौडेलको अध्यक्षतमा ५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ...

Read More »

धारापानीमा विवेकशीलले स्वास्थ्य शिवीर गर्ने

घोराही, २० साउन राप्ती उपक्षेत्रीय अस्पतालको सहयोगमा विवेकशिल नेपाली दाङले स्वास्थ्य सिविर सञ्चालन गर्ने भएको छ । शनिवार हुने बोलबल कार्यक्रमको अवसरमा पाण्डवेश्वर महादेवधाम धारापानी मन्दिर परीसरमा एकदिने स्वास्थ्य शिवीर ...

Read More »

एसईइको पुरक परिक्षाको अग्रेजी विषयमा ३ सय विद्यार्थी सहभागी

घोराही, १९ साउन माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०७३ को पूरक परीक्षा आजदेखि सुरु भएको छ । परीक्षामा डेढ लाख विद्यार्थी सहभागी भएका परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ । पहिलो ...

Read More »

नगर विकास समितिद्धारा सम्पति संरक्षण गर्न शुरु

शरद रेग्मी तुलसीपुर, १९ साउन तुलसीपुर नगरविकास समितिले आफ्नो स्वामित्वमा रहेको सम्पति संरक्षण र अभिलेख गर्न शुरु गरेको छ । समितिका नवनिर्वाचित अध्यक्ष यज्ञ वहादुर के.सी.ले आज नगरविकास समितिका पूर्व ...

Read More »

तुलसीपुरको सरसफाई अभियान सबै वडामा शुरु हुने

शरद रेग्मी तुलसीपुर, १९ साउन ्तुलसीपुरलाई सफा र हरितगरका रुपमा विकास गर्ने लक्ष्यका साथमा सञ्चालनमा आएको क्लीन तुलसीपुर ग्रिन तुलसीपुर अभियानले थालेको साता व्यापी कार्यक्रम आज विहिवार तेश्रो दिनको कार्यक्रम ...

Read More »

दाङमा पहिलो महिला एसपी आउदै– एसपी धिरज सिंहको सरुवा ः सिंहको ठाँउमा सिंह नै आउने

घोराही, १७ साउन दाङका प्रहरी प्रमुख धिरजप्रताप सिंहको सरुवा भएको छ । एक वर्षसम्म दाङमा रहेर प्रशंसनिय काम गर्नुभएका सिंहको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईवी) मा सरुवा भएको हो । एक ...

Read More »

३ सय ५० औँ दिनमा क्लिन तुलसीपुर अभियान

शरद रेग्मी तुलसीपुर, १७ साउन तुलसीपुरमा सञ्चालन भैरहेको क्लिन तुलसीपुर ग्रिन तुलसीपुर सरसफार्ई अभियान मंगलवार देखि ५० औं हप्तामा पुगेको छ । तुलसीपुरलाई सफा र स्वच्छ वनाउनका लागि थालिएको अभियानले ...

Read More »