दाङ, ९ असोज घोराही उपमहानगरपालिका वडा नम्बर १३ मा एक युवा क्लवले तीन वटा टोलमा सडक बत्ति जडान गरेको छ । ज्यामिरे युवा क्लवले त्यहाँकारामपुरा टोल,बडहरा टोल र सैलुन टोलमा ...
Read More »समाचार
शोषण र दमनको अन्त्यकालागि सचेतना
देवी भण्डारी घोराही, ९ असोज समुदायमा भएको शोषण र दमनको अन्त्य नगर्दा सम्म दलित समुदायको शसक्तिकरण नहुने आज घोराहीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । दलित महिला संघ जिल्ला ...
Read More »स्कुटीकाे ठक्करबाट महिला घाईते
घाेराही, ९ असाेज स्कुटिकाे ठक्करबाट दाङमा एक महिला घाईते भएकी छिन् । घाेराहीबाट तुलसीपुर जाँदै गरेकाे रा ३ प ४११२ नम्बरकानम्बरकाेले अाज दिउसाे करिब पाैने ४ बजेकाे समयमा साैडिकुलामा ठक्कर ...
Read More »महिला संघको शुभकामना आदानप्रदानः गल्ती सच्याउदै संगठीत हुन आवश्यक
घोराही, ८ असोज विजया दशमी तथा दिपावलीको अवसरमा नेपाल महिला संघ क्षेत्र नं. ३ दाङले आइतवार घोराहीमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । हिन्दुहरुको महान् पर्व विजयादशमी तथा दिपावलीको असवरका ...
Read More »पि.एम.पी दशै विशेषमा भुमीका र विजयको उत्कृष्ट प्रस्तुति
नारायणपुर, ८ असोज विजयादशमीको अवसरमा नारायणपुरमा आयोजना गरिएको दशै विशेष सांस्कृतिक कार्यक्रममा गायीका भुमीका गिरी र गायक विजय परियारले बेजोड प्रस्तुति राखेका छन् । पि.एम.पी पोल्ट्री फर्म एण्ड फ्रेस हाउस ...
Read More »घोारही १८ मा कार्यकर्ता भेटघाट तथा दशै मिलन कार्यक्रम
घोराही, ८ असोज ्नेपाली काग्रेस घोराही उपमहानगरपालिका वडा नं १८ ले विजयादशमी तथा दिपावलीको अवसरमा कार्यकर्ता भेटघाट तथा सुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । साविक ६ का इकाई सभापति ...
Read More »नारायणपुरमा आज दशै विशेष सांस्कृतिक कार्यक्रम हुदै
नारायणपुर, ८ असोज विजयादशमीको अवसरमा आज नारायणपुरमा दशै विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ । पिएमपी पोल्ट्री फर्म एण्ड फ्रेस हाउस नारयाणपुरको आयोजनामा कार्यक्रम हुने भएको हो । उत्कृष्ट किसान, ...
Read More »१६ स्थानको मत परिणाम आउन बाँकी कहाँ कसको अग्रता ? (सूची)
काठमाडाैँ, ८ असाेज १ सय ३६ स्थानीय तह रहेका प्रदेश २ मा मतगणना सुस्त भएकाले चुनाव सकिएको सातौ दिन आइतबार बिहान ६ बजेसम्म १ सय २० स्थानीय तहको मात्र परिणाम ...
Read More »घोराहीमा आज दशैविशेष सांस्कृतिक कार्यक्रम हुने
घोराही, ७ असोज विजयादशमी तथा दिपावलीको अवसरमा आज शनिवार घोराहीमा सांस्कृतिक कार्यक्रम हुने भएको छ । नेपाल सांस्कृतिका पेशाकर्मी संघ दाङको आयोजनामा दशै विशेष सांस्कृतिक कार्यक्रम हुने भएको हो । ...
Read More »दाङमा श्रीमतिको हत्या
घोराही, ७ असोज दाङ एक महिलाको हत्या भएको छ । राजपुर गाँउपालिका १ मा नन्दलाल बुढाले श्रीमति मौसमी बुढाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । श्रीमतिको हत्या गरेर नन्दलाल ...
Read More »
RaptiSandesh RaptiSandesh