Home / समाचार (page 465)

समाचार

बजारमा अत्याधिक बिषादीयुक्त तरकारी

विमला घर्ति दाङ, २१ साउन जिल्लामा उत्पादन हुने तरकारी तथा आयात हुने तरकारीमा अत्याधिक मात्रामा बिषादी हुने गरेको पाइएको छ । बिषादी रहीत तरकारी उत्पादनमा कृषक जागरुक नहुँदा उपभोक्ताहरुले तरकारी ...

Read More »

स्कूलले मान्दैनन् ट्राफिक निमय, बसमा तेब्बर विद्यार्थी

दाङ, २० साउन दाङका निजी विद्यालयहरुले क्षमताभन्दा धेरै विद्यार्थीहरु राखेर बसहरु सञ्चालन गर्ने गरेको पाईएको छ । विशेष गरि बजार क्षेत्रका निजी विद्यालयहरुले बसमा क्षमताभन्दा धेरै विद्यार्थीहरु राखेर विद्यालय ल्याउने ...

Read More »

ग्वार खोलाको बाढीले बस बगाउदा १० जना घाइते

दाङ,२० साउन । दाङको घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत ग्वारखोलामा आएको बाढिले आइतवार यात्रुवाहक बस बगाएको छ । धनगडीवाट दाङ आएको ना २ ख ८१३६ नम्वरको बस घोराहीवाट तुलसीपुर जाने क्रममा ग्वार ...

Read More »

चार वर्षदेखि बेपत्ता नुरप्रसाद भेटिए

काठमाण्डौ,२० साउन । तत्कालीन माओवादीबाट हत्या गरिएका गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीका दाजु नुरप्रसाद अधिकारीलाई प्रहरीले सम्पर्कमा ल्याएको छ। ४ वर्षदेखि परिवारको सम्पर्कमा नरहेका नुरप्रसादलाई आमा गंगामायाको आग्रहमा महानगरीय प्रहरी अपराध ...

Read More »

जाजरकोट पहिरो अपडेटः ७ जनाको मृत्यु, दुई बेपत्ता

जाजरकोट,२० साउन । जाजरकोटको सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिराले घर पुर्दा ७ जनाको मृत्यु भएको छ । एक जना घाइते छन् भने दुर्इ जना बेपत्ता छन् । जारजरकोटका प्रमुख ...

Read More »

नाम जोडिएकोप्रति वलीको आपत्ति

राप्ती सन्देश समाचारदाता दाङ, २० साउन । दाङ उद्योग बाणिज्य संघका साधारण सदस्य रेखबहादुर वली (देउता)ले आफुसँग सल्लाह नै नगरि चेम्वर अफ कर्मश दाङको सल्लाहार मनोनय गरिएको प्रति ध्यानाकर्षण भएको ...

Read More »

जाजरकोटमा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु

काठमाडौ,२० साउन । जाजरकोटको भेरी नगरपालिका–३, ठाँटीबजार नजिक पहिरोले घुर परिँदा ४ जनाको मृत्यु भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरोले तीर्थ बोहरा र गोपाल सुनारको घर पुरिँदा ...

Read More »

घोराहीमा सवारी चाप घटाउन कुइरेपानी–सर्रा बाईपास सडक

लिलाधर वली दाङ,२० साउन । घोराही बजारमा सवारी चाप कम गर्न कुइरेपानी–सर्रा बाईपास सडक सञ्चालनमा ल्याइने भएको छ । सडक सञ्चालनमा ल्याउनका लागि गतबर्ष घोराही उपमहानगरपालिकाले ९३ लाख रुपैयाको लागतमा ...

Read More »

अझै तीन दिनसम्म वर्षा

दाङ,२० साउन । आगामी तीन दिनसम्म वर्षा जारी रहने मौसमविदले अनुमान गरेका छन् । आइतबार र सोमबार भारी वर्षा तथा मंगलबार मध्यमखालको वर्षा हुने अनुमान गरिएको छ । मौसम विज्ञान ...

Read More »

स्वतन्त्र न्यायपालिकामाथि आक्रमण भयोः कांग्रेस

काठमाडौं, १९ साउन प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानन्यायाधीश प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओली स्वंयमले नैतिक जिम्मेवारी लिनुपर्ने बताएको छ । उसले भोलि संसदमा प्रधानमन्त्रीको जवाफ माग्ने तयारी गरेको छ । ...

Read More »