Home / समाचार (page 247)

समाचार

बंगलाचुलीमा विरोध सभा, संविधान कुल्चने काम भयोः खनाल

दाङ, ४ माघ संसद विघटनको विरोधमा नेपाली कांग्रेस केन्द्रिय समितिको निर्देशन अनुसार शनिवार देशभर पालिकास्तरिय विरोध सभाहरु भएका छन् । दाङको पहाडी क्षेत्र बंगलाचुली गाँउपालिकामा पनि नेपाली कांग्रेसको आयोजनामा संसद ...

Read More »

डव्लुडव्लुजेद्वारा सल्लाकार समिति गठन

दाङ,३ माघ । क्रियाशील पत्रकार महिला डव्लुडव्लुजे दाङले सल्लाकार समिति गठन गरेको छ । शनिवार घोराहीमा बसेको बैठकले ६ सदस्यीय सल्लाहकार समिति गठन गरेको हो । सल्लाकार समितिमा डव्लुडव्लुजेका स्थापक ...

Read More »

७१ सदस्यीय राष्ट्रिय युवा संघ दाङ, दश वटै स्थानीय तहमा जिम्मेवारी तोकियो

दाङ,२९ पुस । नेकपा दाङ प्रचण्ड–माधव नेपाल समूहले राष्ट्रिय युवा संघ दाङलाई पूर्णता दिएको छ । एकतापछि राष्ट्रिय युवा संघ नेपालले केन्द्रदेखि जिल्ला तहसम्म एकता प्रक्रिया टुङ्गाउने क्रममा संगठनको विधान ...

Read More »

खुला भलिबलको उपाधी रुकुम पश्चिमलाई

लक्ष्मण बस्नेत तुलसीपुर,२६ पुस । दाङको तुलसीपुरमा जारी खुला पुरुष भलिबल प्रतियोगिता २०७७ को उपाधी जिल्ला भलिबल संघ रुकुम पश्चिमले जितेको छ । स्वतन्त्र युवा क्लब तुलसीपुरको आयोजनामा उल्लेख्य दर्शकले ...

Read More »

रोटरी र रोट्र्याक्टको खेलकुद सप्ताह सम्पन्न

लक्ष्मण बस्नेत तुलसीपुर,२५ पुस । रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुर को सयुक्त आयोजना मा संचालित खेलकुद सप्ताहको शनिवार एक कार्यक्रम बिच समापन गरिएको छ । ...

Read More »

यो जित सबै व्यवसायीको हो : अध्यक्ष बुढाथोकी

दाङ उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा सर्वसम्मत सहमति हुन नसकेको अवस्थामा पनि दाङ उद्योग वाणिज्य संघको नेतृत्व टंक बुढाथोकीले निर्वाचन जितेका छन् । सर्वदलीय÷सर्वपक्षीय सहमतिबीच पनि बुढाथोकीको नेतृत्वमा दाङ उद्योग ...

Read More »

साझा उमेद्वारलाई मतदान गरौँ

दाङ, १९ पुस दाङ जिल्ला उद्योग वाणिज्य संघको सोमवार हुने निर्वाचनमा सर्वदलिय सर्वपक्षीय सहमतिमा उमेद्वारी दिएका अध्यक्ष पदमा टंकसिंह बुढाथोकी र कोषाध्यक्ष पदमा सुशील पोख्रेललाई मतदान गर्न प्रजातान्त्रिक उद्यमी संघ ...

Read More »

पसल–पसलमा साझा उमेद्वार

घोराही, १९ पुस दाङ जिल्ला उद्योग वाणिज्य संघको भोली सोमवार हुने निर्वाचनकालागी साझा उमेद्वारहरुले आईतवार घोराहीमा ¥याली सहित घरदैलो गरेका छन् । अध्यक्ष पदका उमेद्वार टंकसिंह बुढाथोकी र कोषाध्यक्ष पदका ...

Read More »

उद्योग वाणिज्य संघमा बागी उमेद्वारी दिने जोशी र शर्मा कांग्रेसबाट निष्कासन

दाङ, १९ पुस दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा बागी उमेद्वार दिने बसन्त जोशी र धनपति शर्मालाई नेपाली कांग्रेस र पजातान्त्रिक उद्यमी संघले कारबाही गरेको छ । पार्टिको निर्णय विपरित ...

Read More »

व्यवसायीक हकहितकालागी मेरो उमेद्वारीः बुढाथोकी

राप्ती अञ्चलकै सबैभन्दा पुरानो व्यवसायी संस्था दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्वकालागी यही पुस २० गते निर्वाचन हुदै छ । अन्य पदमा सर्वसहमति भएपनि अध्यक्ष र कोषाध्यक्ष पदमा भने ...

Read More »