तुलसीपुर उपमहानगरपालिकामा १९३५४ मत गन्दा नेपाली कांग्रेसका मेयरका उम्मेदवार गेहेन्द्र गिरीले १११ मतले अगाडि छन्। पछिल्लो मत परिणाम अनुसार गठबन्धनका साझा उम्मेदवार गिरीले ७९९९ मत प्राप्त गरेका छन्। त्यस्तै, नेकपा ...
Read More »समाचार
काठमाडौंमा ७१ हजार ८८८ मतगणना : कसको कति मत ?
काठमाडौं महानगरपालिकाको ७१ हजार ८८८ मतगणना सम्पन्न भएको छ । सम्पन्न भएको मतगणनामा स्वतन्त्र उमेदवार बालेन्द्र शाह (बालेन) सबैभन्दा अग्रस्थानमा छन् । बालेनले २७ हजार २८ मत ल्याएका छन् । ...
Read More »भरतपुरमा रेणु ३ हजार २४० मतान्तरले अगाडि
भरतपुर महानगरपालिका मेयरमा माओवादी केन्द्रका उम्मेदवार रेणु दाहालले अग्रता बढाउदै लगेकी छन् । ५४ हजार ७८० मतगणना हुँदा उनले ३ हजार २४० मतान्तर कायम गरेकी छन् । गठबन्धनबाट उम्मेदवार बनेकी ...
Read More »काठमाडौं महानगरपालिका: मेयरमा बालेन र उपमेयरमा सुनिता अगाडि
काठमाडौ महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले नेकपा एमालेका केशव स्थापितलाई दोब्बर मतले पछि पारिरहेका छन्। उपमेयरकी उम्मेदवार नेकपा एमालेकी सुनिता डंगोलले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई तेब्बर मतले पछि पारेकी छिन् ...
Read More »स्थानीय तह निर्पाचन अपडेटः कुन दलको कति ठाँउमा जित र अग्रता
घोराहीमा एमालेबाट मेयरमा चौधरी र उपमेयरमा डिसी बिजयी
दाङको घोराही उपमहानगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका उम्मेदवार नरुलाल चौधरी निर्बाचित हुनुभएको छ । चौधरीले सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्मालाई ५ हजार ३३० मतले हराउँदै दोश्रो कार्यकालका लागि ...
Read More »दंगीशरण गाउँपालिकामा कांग्रेसका गिरी र वली विजयी
दाङ, ३ जेठ । दंगीशरण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसका शम्भु गिरी अध्यक्ष र पिमा खड्का वली उपाध्यक्षमा निर्वाचित भएका हुन । गिरीले ५ ...
Read More »घोराही उपमहानगरपालिका–१६ को अध्यक्षमा डाँगी बिजयी
दाङ,२ जेठ । घोराही उपमहानगरपालिका–१६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगी बिजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार रविन डाँगीलाई ४ मतले पराजित गर्दै दोश्रो कार्यकालका लागि ...
Read More »बंगलाचुलीमा गठबन्धनका उम्मेदवार पुन र जिसी बिजयी
दाङ,२ जेठ । दाङको बंगलाचुली गाउँपालिकामा गठबन्धनका उम्मेदवार बिजयी भएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका तुलसीराम पुन (सुवास) र उपाध्यक्षमा नेपाली कांग्रेसका भक्तबहादुर जिसी निर्वाचित भएका हुन ...
Read More »घोराही उपमहानगरपालिका–१९ मा गठबन्धनका रायमाझी बिजयी
दाङ,१ जेठ । घोराही उपमहानगरपालिका वडा नं. १९ मा गठबन्धनका उम्मेदवार ज्ञानबहादुर रायमाझी बिजयी भएका छन् । गठबन्धनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार बनेका रायमाझीले एक हजार ७६९ मत ल्याएर ...
Read More »
RaptiSandesh RaptiSandesh