काठमाडौं,१० साउन, । निर्वाचन आयोगले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा लोकप्रिय मतमा नेपाली कांग्रेस पहिलो दल भएको बताएको छ । मंगलबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक मत विवरणमा आयोगले ...
Read More »समाचार
जनार्दन शर्मामाथि छानबिन: समितिले बोलायो प्रहरी प्रयोगशालाका विज्ञ
बजेट निर्माणमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको संसदीय विशेष समितिले प्रहरीको प्रयोगशालाका विज्ञसँग छलफल गर्ने भएको छ। प्रयोगशालाबाट प्राप्त विवरण प्राविधिक रहेकाले त्यसको विश्लेषणका निम्ति विधि विज्ञान प्रयोगशालाका विज्ञलाई ...
Read More »बाँकेमा दम्पती मृत फेला, ‘घटना शंकास्पद’
बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित पार्वतीपुरमा आज एक दम्पती आफ्नै घरमा मृतावस्थामा भेटिएका छन् । मृतावस्थामा भेटिएका दम्पती २५ वर्षीय कृष्णकुमार गडेरिया र २३ वर्षीया अञ्जली गडेरिया रहेको जिल्ला प्रहरी कार्यालय ...
Read More »गृहको सर्वेक्षण: एमाले–माओवादीलाई प्रत्यक्षतर्फ १४५ सिट !
संघीय संसद्को निर्वाचन मिति घोषणा हुनुपूर्व नै निर्वाचन परिणामबारे लेखाजोखा गर्न थालिएको छ। सरकारी तहबाटै निर्वाचन परिणामबारे लेखाजोखा गर्न थालिएको हो। गृह मन्त्रालयले दुई महिना लगाएर गरेको एक अध्ययनअनुसार नेपाली ...
Read More »बिजुली बेचेर डेढ महिनामा पौने ४ अर्ब
नेपाल विद्युत् प्राधिकरणले पछिल्लो डेढ महिनामा पौने ४ अर्ब रुपैयाँभन्दा बढीको बिजुली बेचेको छ । गत असार मसान्तसम्म ३ अर्ब ७८ करोड १७ लाख रुपैयाँ बराबरको ४७ करोड २५ लाख युनिट ...
Read More »आजकाे माैसम: देशभर वर्षाको सम्भावना
देशभर आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश–१, वाग्मती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल ...
Read More »घोराही क्षेत्रका संस्थागत विद्यालय चार दिन विदा
दाङ, ९ साउन । दाङको घोराही क्षेत्रका संस्थागत विद्यालय चार दिनलाई बिदा गरिएको छ । पछिल्लो चरणमा बढ्दै गएको भाइरल ज्वोरोका कारण निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) ...
Read More »नागरिकता विधेयकमाथि विचार गरियाेस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट स्वीकृत
राष्ट्रिय सभाको आज बसेको दोस्रो बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल ...
Read More »नेपाल प्रेस युनियनमा ३ पदाधिकारीसहित ११ जना दंगाली पत्रकार विजयी
दाङ, ९ साउन नेपाल प्रेस युनियनको साउन ६ र ७ गते मकवानपुरको हेटौडामा भएको महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिमा दाङका ११ जना पत्रकारहरु बिजयी भएका छन् । नेपाली कांग्रेसको स्भेच्छुक संस्था ...
Read More »प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी
नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्ष पदमा शिव लम्साल ७४५ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अनिता विन्दुले ६१२ मत प्राप्त गरेकी छन् । युनियनको हेटौंडामा आइतबार ...
Read More »
RaptiSandesh RaptiSandesh