Home / समाचार (page 127)

समाचार

बसन्त हरियाली वनमा श्रीखण्डसँगै हुर्कदै कुरिलो

लिलाधर वली दाङ,४ साउन । सामुदायिक वन उपभोक्ता समूहमा आवद्ध बिपन्न समुदायको आयआर्जनमा सहयोगसँगै खाली जमिन उपयोग गर्ने उद्देश्यले डिभिजन वन कार्यालय दाङले सामुदायिक वनको खाली जग्गामा कुरिलो खेती शुरु ...

Read More »

ओपाईको इलेक्ट्रिक स्कुटी दाङको बजारमा

दाङ, ३ साउन । ओपाईको कम्पनीको इलेक्ट्रिक स्कुटी दाङको बजारमा आएको छ । युनाइटेड ट्रेड एण्ड सप्लायर्स घोराहीले ओपाईको इलेक्ट्रिक स्कुटी वजारमा ल्याएको हो । स्कुटरमा दुई हजार एक सय ...

Read More »

दाङमा वनको खाली जग्गामा कुरिलो खेती शुरु

दाङ, ३ साउन । दाङका सामुदायिक वनको खाली जग्गामा कुरिलो खेती शुरु गरिएको छ । सामुदायिक उपभोक्ता समूहमा आवद्ध बिपन्न समुदायको आयआर्जनमा सहयोग गर्ने उद्देश्यले डिभिजन वन कार्यालय दाङले सामुदायिक ...

Read More »

बजेट खर्च कमजोर, जिल्लाको ३५ प्रतिशत बजेट फिर्ता

अमरराज आचार्य दाङ, ३ साउन । विकास बजेट खर्च नहुने प्रवृत्ति यो बर्ष पनि रोकिएन । कोष तथा लेखा नियन्त्रण कार्यालयकै तथ्यांकअनुसार अघिल्लो बर्षभन्दा यो आर्थिक बर्ष विकास बजेट खर्च ...

Read More »

एक वर्षमा १ हजार ३८ सम्वन्ध विच्छेदका मुद्दा

दाङ, ३ साउन । जिल्ला अदालतमा परेका मुद्दामध्ये अधिकांश सम्बन्धविच्छेदका छन् । भर्खरै सकिएको आर्थिक वर्षमा जिल्ला अदालतमा परेका मुद्दाहरुमध्ये सम्बन्धविच्छेदका मुद्दाहरु बढी छन् । अदालतमा एक वर्षमा १ हजार ...

Read More »

कमैया मुक्तिको २२ बर्ष, समस्या अझै उस्तै

शिवराज खनाल घोराही,२ साउन । कमैया मुक्त देश घोषणा भएको २२ बर्ष पुरा भएको छ । कमैया मुक्तिसँगै पुनःस्थापनाका लागि तत्कालिन सरकारले २०५७ साल साउन २ गते देशलाई कमैया मुक्त ...

Read More »

अनलाइन पत्रकारिता संवेदनशील हुनु पर्नेमा सरोकारवालाको जोड

दाङ, २ साउन । अनलाइन पत्रिका मेचीकाली अनलाइनले आफ्नो ७औँ वार्षिकोत्सव मनाएको छ । दाङको घोराहीबाट २०७२ साल साउन २ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको अनलाइनले सोमबार एक कार्यक्रम गरी ...

Read More »

पूर्व मन्त्री, कर्मचारी, जनप्रतिनिधिलगायत माथि भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८/७९ मा १३१ वटा भ्रष्टाचार सम्बन्धी मुद्दा विशेष अदालत काठमाडौंमा दायर गरेको छ । अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार दायर गरिएका मुद्दामा घुस (रिसवत) ...

Read More »

साबित्राले पुनः भारतीय क्लब केरेलाबाट खेल्ने

नेपाली राष्ट्रिय महिला फुटबल टिमका स्ट्राइकर सावित्रा भण्डारी पुनः भारतीय क्कब गोकुलम केरेला एफसीमा अनुबन्ध भएकी छिन् । नेपाल राष्ट्रिय महिला टोलीकी सर्वाधिक गोलकर्ता साबित्रालाई गोकुलमले अनुबन्ध गरेको सामाजिक सन्जालमार्फत ...

Read More »

एआईजी विश्वराज पोखरेलले दिए राजीनामा

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् । उनले सोमबार नेपाल प्रहरीको मानव स्रोत विभागमा आफैं उपस्थित भएर राजीनामा दिएका प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ...

Read More »