Home / Feature Breaking news (page 84)

Feature Breaking news

जेवीका रेउले हात पारिन् तुलसीपुर डान्स आइडलको उपाधि

तुलसीपुर, १ मंसीर । तुलसीपुर डान्स आइडलको उपाधि जेवीका रेउलेले हात पारेकी छन् । दंगिशरण(४ वैबाङका रेउले प्रथम स्थान हासिल गरेर नगद १ लाख पुरस्कार हात पारेकी हुन् । प्रतियोगी ...

Read More »

गठबन्धनको समर्थनमा महिलाहरुको उत्साहजनक सहभागिता, उपलब्धी रक्षासँगै स्थायी सरकारका लागि महिलाहरुको निर्णायक मत

दाङ, १ मंसीर । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नं। २ मा गठबन्धनका उम्मेदवारहरुको समर्थनमा महिलाहरुले उत्साहजक सहभागिता जनाएका छन् । क्षेत्र नं। २ महिला ...

Read More »

ब्लडको अभाव हटाउन नेविसंघद्वारा रक्तदान

दाङ, २९ कार्तिक । मंसिर ४ गते हुने आम निर्वाचनको प्रचारप्रसार रक्तदाताहरू हिडेसँगै जिल्लामा क्रियाशील सामाजिक संघसंस्थाहरूले रक्तदानका कार्यक्रम नगर्दा केही दिनयता बिरामीलाई देखिएको रगतको अभाव हट्न थालेको छ । ...

Read More »

निर्वाचनमा तीन दिन सार्वजनिक बिदाको सिफारिस

४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ । २, ४ र ५ मंसिरमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा ...

Read More »

गठबन्धनको समर्थनमा महिलाहरुले घोराहीमा बृहत र्‍याली गर्ने

घोराही, २८ कार्तिक गठबन्धनलाई बिजयी बनाउनकालागी महिलाहरुले घोराहीमा बृहत ¥याली गर्ने भएका छन् । निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनका उमेद्वारहरुलाई बिजयी बनाउनकालागी महिलाहरुको बृहत ¥याली गरिने महिला परिचालन समितिले ...

Read More »

गठबन्धनले घोराहीमा उमेद्वारसहित घरदैलो गर्ने

घोराही, २८ कार्तिक लोकतान्त्रिक गठबन्धनले घोराहीमा घरदैलो कार्यक्रम गर्ने भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ र १५ मा भोली मंगलवार संयुक्त रुपमा घरदैलो कार्यक्रम गर्ने गरिने भएको हो ...

Read More »

लायन्स क्लबका नयाँ सदस्यहरूलाई नेतृत्व विकास तालिम

घोराही, २८ कार्तिक लायन्स क्लब अफ घोराही सिटीले नया सदस्यहरूकालागी नेतृत्व विकास तालिम सञ्चालन गरेको छ । क्लबको आयोजनामा घोराही( १३ बाह्रकुनेमा तालिम सम्पन्न भएको हो । लायन्स क्लब अफ ...

Read More »

राम्रीलाई राम्रो बनाएर पर्यटकीय स्थल बनाउनेछुः दीपक गिरी

तुलसीपुर, २७ कात्तिक । सत्ता गठबन्धनका साझा उम्मेदवारहरुले चुनावी सभासंगै घरदैलोलाई तिव्रता दिएका छन । यसै क्रममा आज तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ को राम्रीमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न ...

Read More »

कांग्रेस नेता बलदेव शर्माले भन्नुभयो– ‘पार्टिभित्र बसेर अन्तरघात गर्ने छुट कसैलाई छैन’

घोराही, २७ कार्तिक नेपाली कांग्रेसका नेता बलदेव शर्मा मज्गैँयाले गठबन्धनका उमेद्वारहरुलाई बिजयी बनाउनकालागी सबै लाग्न नेपाली कांग्रेसका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । आईतवार नेपाली कांग्रेस पार्टि कार्यालयमा नेता ...

Read More »

गठबन्धनका उम्मेदवारलाई भूपू सैनिकहरूको साथ, निर्वाचन पछि पाँचै वर्ष गठबन्धनको सरकार: महरा

घोराही, २७ कार्तिक । घोराही क्षेत्रमा रहेका भारती भूतपूर्व सैनिकहररूले दाङ क्षेत्र नं २ मा गठबन्धनका साझा उम्मेदवारहरूलाई समर्थन गरेका छन् । उनीहरूले गठबन्धनका उम्मेदवारहरूलाई ओैपचारिक कार्यक्रम गरेर स्वागत गर्दै ...

Read More »