घोराही, १५ मंसीर नेपाल महीला सामुदायीक सेवा केन्द्रले प्रवद्र्धन गरेको हिँसा प्रभावित महीलाहरुको संस्था लैगीक हिँसा पुर्नस्थापना केन्द«ले संचालनमा ल्याएको महिला स्वरोजागार केन्द«को घोराही उपमहनगरपालीकाका उपप्रमुख हुमा कुमारी डी सीले ...
Read More »Feature Breaking news
‘दाङको संमृद्धिको लागि भुमिका खेल्ने छौ ’
दाङ, १३ मंसिर । दाङ क्षेत्र नं २ का प्रतिनिधि सभा तथा प्रदेश सभामा नव निर्वाचित सदस्यहरुले जिल्लाको समृद्धिको लागि भुमिका खेल्ने बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघले ...
Read More »कांग्रेस क्षेत्र न. २ ले वडाबाट निर्वाचनको प्रतिवेदन माग गर्ने
घोराही, १३ मंसीर नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले मंसीर ४ गते सम्पन्न प्रतिनिधी सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा पार्टि र उमेद्वारका विरुद्धमा भएको गतिविधीहरुको हरेक वडाहरुबाट प्रतिवेदन माग ...
Read More »दाङमा ६४ उम्मेदवारको जमानत जफत
दाङ, १३ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिएका मध्य दाङमा ६४ जना उम्मेदवारको जमानत जफत भएको छ । दाङमा प्रतिनिधिसभाका तीन तथा प्रदेशसभाका छ क्षेत्रमा उम्मेदवार बनेका ८९ ...
Read More »‘चेतनामा आधारित शिक्षा, अहिलेको आवश्यकता’
दाङ, ११ मंसिर । विद्यार्थी र शिक्षकको शिक्षामा चेतना वृद्धि गर्नका लागि भावातित ध्यान आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । नेपाल महर्षी वैदिक फाउन्डेसनको आयोजनामा आइतवार घोराहीमा ...
Read More »दाङ-२ (२) बाट प्रदेश सभा सदस्यमा गुन्टु बिजयी
दाङ, ८ मंसिर । दाङ-२ (२) मा नेपाली काङ्ग्रेसका उम्मेदवार प्रचण्ड बिक्रम न्यौपाने (गुन्टु) विजयी भएका छन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आज बिहान सम्पन्न प्रदेशसभा ...
Read More »दाङ-२ (१) मा नेपाली काङ्ग्रेसका राजु खनाल बिजय
दाङ, ७ मंसिर । दाङ- २ (१)मा नेपाली काङ्ग्रेसका उम्मेदवार राजु खनाल विजयी भएका छन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आज बिहान सम्पन्न प्रदेशसभा (क)को मतगणनामा ...
Read More »दाङमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै
घोराही,७ मंसिर । दाङमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहेको छ । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रहरूमा बुधवार विहान ६ बजेसम्मको मत परिणाम अनुसार गठबन्धनका उम्मेदवारले अग्रता लिइरहनुभएको छ भने नेकपा एमालेका ...
Read More »दाङमा शान्तिपूर्ण रूपमा मतदान सुरु
दाङ,४ मंसिर । दाङमा शान्तिपूर्ण रूपमा मतदान सुरु भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुन्नका लागि आइतबार बिहानैदेखि मतदाताहरु उत्साहित रूपमा लाइनमा लाग्नुभएको छ । जिल्लाका १ सय ५३ ...
Read More »आज रातिबाट मौन अवधि सुरु हुँदै, यी काम गर्न पाइदैन
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज (बिहीबार) मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ। निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारले आज राति ...
Read More »
RaptiSandesh RaptiSandesh