Home / Feature Breaking news (page 82)

Feature Breaking news

पार्टीलाई व्यवधान मुक्त राख्नेछु : देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई व्यवधान मुक्त राख्ने काममा आफू लाग्ने बताएका छन् । बुधबार बिहान नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले भने, ...

Read More »

पशुपतिशमशेरले राष्ट्रपतिबाट लिए सांसदको शपथ

प्रतिनिधि सभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाएकी छन्। राष्ट्रपति भवन शीतल निवासमा बुधबार दिउँसो राणाले शपथ लिएका हुन्। संसद् सचिवालयका सहप्रवक्ता दशरथ ...

Read More »

जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

चितवनमा जंगली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका–२८, अन्द्रौलीका ७१ वर्षीय भागिरथी सुवेदी मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सुवेदीलाई निकुञ्जबाट निस्केको हात्तीले शनिबार साँझ घर ...

Read More »

विश्वकप फुटबल : फाइनल भिडन्त आज, तेस्रो उपाधिको खोजीमा फ्रान्स र अर्जेन्टिना

कतारमा जारी फिफा विश्वकपको फाइनल खेलमा आज (आइतबार) उपाधिका लागि साविक विजेता फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुँदै छ । कतारको सबैभन्दा ठूलो लुसैल रंगशालामा हुने फाइनल खेल नेपाली समयअनुसार राति ...

Read More »

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, सरकार गठन मुख्य विषय

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक दिउँसो २ बजे बस्नेछ । बैठक समसामयिक राजनीतिक विषयमा केन्द्रित हुनेछ । संसदीय दलको निर्वाचन, नयाँ ...

Read More »

काभ्रेबाट कांग्रेसका दुई केन्द्रीय सदस्य र क्षेत्रीय सभापतिलाई कारबाही गर्न सिफारिस

गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा अन्तरघात गरेको भन्दै नेपाली कांग्रेस काभ्रेले दुई जना केन्द्रीय सदस्य र क्षेत्रीय सभापतिलाई कारबाही गर्न सिफारिस गरेको छ । केन्द्रीय ...

Read More »

तीन वर्षपछि कोरोना संक्रमितको संख्या शून्य

नेपालमा तीन वर्षपछि दैनिक कोभिड–१९ संक्रमितको संख्या शून्य भएको छ । पछिल्लो २४ घण्टामा देशभर एकजना पनि संक्रमित थपिएका छैनन् । “कोभिड–१९ संक्रमण सुरु भएपछि पहिलो पटक पछिल्लो २४ घण्टामा ...

Read More »

पत्रकार महासंघको स्थापना दिवसका अवसरमा रक्तदान

घोराही, १ पुस । नेपाल पत्रकार महासघं दाङ शाखाको ३० औंं स्थापना दिवस मनाउन सुरु भएको छ । चार दिनसम्म विविध कार्यक्रम गरी मनाउने नेपाल पत्रकार महासंघ दाङ शाखाको निर्णय ...

Read More »

पत्रकारका लागि बिज्ञान लेखन तालिम सुरु

दाङ, २६ मंसिर । दाङको घोराहीमा पत्रकारहरुका लागि बिज्ञान लेखन तालिम सुरु भएको छ । नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नाष्ट) को आयोजनामा सोमबारदेखि पत्रकारहरुलाई बिज्ञान सम्बन्धि प्राबिधिक ज्ञान दिने ...

Read More »

कांग्रेस, एमाले र जसपाले शनिबार समानुपातिक सांसद छान्ने

समानुपातिक सांसद चयन गर्न नेपाली कांग्रेस, नेकपा एमाले र जसपाले शनिबार बैठक बोलाएका छन् । कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति, एमालेको केन्द्रीय सचिवालय र जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार बस्न ...

Read More »