Home / Feature Breaking news (page 62)

Feature Breaking news

‘चुनावमा सपना बाँड्दिनँ, काम गरेर देखाउँछु’

दाङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्, रेखा शर्मा । पूर्व सांसद एवं मन्त्री समेत रहेकी माओवादीकी नेतृ शर्मा गठबन्धनबाट उम्मेदवार बनेर चुनावी मैदानमा छिन् । २०४३ सालदेखि अखिल क्रान्तिकारीबाट ...

Read More »

लुम्विनी प्रदेशका पूर्व मुख्यमन्त्री र घोराहीका मेयरलाई प्रवासबाट पत्र

हिन्दु धर्मालम्वीहरुको ठुलो पर्व तिहार संघारमा छ । लगतै निर्वाचन आउँदै छ । निर्वाचनका लागि दलहरु विभिन्न आश्वासन बाड्दै जनतासँग मत माग्दैछन् । समयको क्रम अनुसार भएका विकास निर्माणका राम्रा ...

Read More »

प्रदेशसभाका उमेद्वार खनालद्वारा घोराहीको आगलागी घटनाप्रति दुःख व्यक्त

घोराही, ८ कार्तिक नेपाली कांग्रेसका नेता एवं प्रदेश सभा सदस्य क्षेत्र नम्बर २ (क) का उमेद्वार राजु खनालले सोमवार राति घोराहीमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । खनालले ...

Read More »

फर्निचर उद्योगमा लागेको आगो नियन्त्रण, सात करोड बढीको क्षति अनुमान

घोराही, ८ कार्तिक । दाङको घोराहीमा फर्निचर उद्योगमा लागेको आगो आठ घण्टापछि नियन्त्रणमा आएको छ । घोराही उपमहानगरपालिका–१५ स्थीत उमेशमार्गमा रहेका तीन वटा फर्निचर उद्योगसँगै एउटा खाजाघरमा राती साढे १२ ...

Read More »

आगलागी पिडीत व्यवसायीलाई राहतका लागि उद्याेग वाणीज्य संघद्वारा २ लाख कोष स्थापना

दाङ, ८ कार्तिक । गए राती घोराहीका ४ वटा फनिचर उद्योगमा आगलागी भएको क्षति प्रति दाङ जिल्ला उद्योग वाणिज्य संघले दुख व्यक्त गरेको छ । संघका मंगलवार वसेको आकस्मीक बैठकले ...

Read More »

आगलागी नियन्त्रणकालागी रातभर क्रियाशील वडाअध्यक्ष पाण्डे

घाेराही, ८ कार्तिक घाेराहीकाे सहिद उमेश मार्ग राेडमा रहेकाे तीन वटा फर्निचर उद्याेगमा लागेकाे आगाे नियन्त्रणकालागी वडाअध्यक्ष रमेशकुमार पाण्डे रातभर खटेका छन् । राति जानकारी पाएपछि घटनास्थलमा पुगेका पाण्डे अहिले ...

Read More »

फर्निचर उद्याेगमा भएकाे आगलागीबाट पूर्ण क्षति

घाेराही, ८ कार्तिक घाेराहीकाे सहिद उमेश मार्ग राेडमा रहेकाे तीन वटा फर्निचर उद्याेगमा लागेकाे आगलागीबाट तीनवटै फर्निचर उद्याेग जलेर पूर्ण क्षति भएकाे छ । न्यू दाजुभाई, दाजुभाई र स्टार दाजुभाई ...

Read More »

फर्निचर उद्याेगमा भएकाे आगलागी पूर्ण नियन्त्रणकाे प्रयास जारी

घाेराही, ८ कार्तिक घाेराहीकाे सहिद उमेश मार्ग राेडमा रहेकाे तीन वटा फर्निचर उद्याेगमा लागेकाे आगाे पूर्ण नियन्त्रणकाे प्रयास जारी रहेकाे छ । न्यू दाजुभाई, दाजुभाई र स्टार दाजुभाई तीन वटा ...

Read More »

घाेराहीकाे तीन फर्निचर उद्याेगमा भिषण आगलागी

घाेराही, ७ कार्तिक दाङकाे घाेराहीमा फर्निचर उद्याेगमा आगलागी हुदा करडाैँकाे क्षति भएकाे छ । आगलागीबाट घाेराहीकाे सहिद उमेश मार्ग राेडमा रहेकाे तीन वटा फर्निचर उद्याेग पूर्ण रूपमा क्षति भएकाे छ ...

Read More »

‘चुनाव जित्नका लागि झुटको प्रचार गर्दैनौ’

दाङ, ७ कात्तिक । सत्ता गठबन्धनका उम्मेदवारहरुले चुनाव जित्नका लागि मात्रै झुटको प्रचार नगर्ने बताएका छन् । प्रेस युनियन र प्रेस सेन्टर दाङले सयुक्त रुपमा घोराहीमा आयोजना गरेको छलफल कार्यक्रममा ...

Read More »