Home / Feature Breaking news (page 64)

Feature Breaking news

गठबन्धनमा मन्त्रालय बाँडफाँट पेचिलो

संसद्‌बाट दोस्रो पटक विश्वासको मत लिएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तारको गृहकार्य थालेका छन् । सांसद सिट संख्याका आधारमा मन्त्रालय बाँडफाँट गर्ने प्रारम्भिक प्रस्ताव उनले शीर्ष नेतामाझ राखिसकेका छन् । कांग्रेस र ...

Read More »

घोराही सांस्कृतिक कार्यक्रममा पल शाहसँगै प्रमोद खरेल र पशुपति शर्मा आउने

घोराही, ७ चैत यही चैत ९ गतेदेखी घोराहीमा हुने तीन दिने बृहत सांस्कृतिक कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका नायक पल शाहसँगै अन्य चर्चीत कलाकारहरुको प्रस्तुति रहने भएको छ । डि टेन ...

Read More »

अब सरकारलाई पूर्णता दिने गृहकार्य सुरु हुन्छ : महत

नेपाली कांग्रेसका प्रवक्ता तथा सांसद प्रकाशशरण महतले अब सरकारलाई पूर्णता दिन गृहकार्य हुने बताएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिनेक्रममा सांसद महतले सरकारले चाँडै पूर्णता पाउने दाबी ...

Read More »

बर्दियामा बाघको आक्रमणबाट दुई महिलाको मृत्यु

बर्दियामा बाघको आक्रमणबाट दुई जना महिलाको मृत्यु भएको छ । सामुदायिक वनमा दाउरा खोज्न गएका मधुवन नगरपालिका–५ की ५५ वर्षीया समुद्री बुढा क्षेत्री र ५० वर्षीया धनसरी गुरुङको बाघको आक्रमणबाट ...

Read More »

प्रधानमन्त्री प्रचण्डले दाेस्राेपटक पाए विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत प्राप्त गरेका छन्। १७२ सांसदको मतसहित प्रधानमन्त्रीले संसद्को विश्वास प्राप्त गरेका हुन्। २६२ सांसद उपस्थित रहेकामा विश्वासको मतको प्रस्तावकाे विपक्षमा ८९ सांसदले मत दिएका ...

Read More »

फागुनमा रोजगारीका लागि विदेशिए ६१ हजार ८४५ नेपाली

एक महिनाको अवधिमा कामको खोजीमा ६१ हजार ८४५ जना नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार विदेशिने संख्या फागुनमा अघिल्लो महिना (माघ)को तुलनामा भने केही कम देखिएको छ । ...

Read More »

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधि सभामा पेस

सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न बनेको विधेयक प्रतिनिधससभामा आइतबार पेस गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले अघि बढाएको विधेयकलाई द्वन्द्वपीडितका मागबमोजिम ...

Read More »

प्रधानमन्त्रीलाई विश्वासको मत दिन कांग्रेसले ह्विप लगाउने

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन सांसदहरूलाई ह्विप जारी गर्ने भएको छ । कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप लगाउने निर्णय गरेको ...

Read More »

बालबालिकाकाे मनाेविज्ञान बुझेर अध्यापन गराउनुहाेस् : उपकुलपति लामिछाने

दाङ, ४ चैत्र । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा यादवप्रकाश लामिछानेले बालबालिकाको मनोविज्ञान बुझेर अध्यापन गराउनु पर्ने बताएका छन् । घोराही उप महानगरपालिका वडा नं १८ मा रहेको राजविद्या ...

Read More »

मैत्रीपूर्ण फुटवल प्रतियोगितामा पत्रकार महासंघ बिजयी

नेपाल पत्रकार महासंघ दाङ शाखा र दाङ जिल्ला उद्योग वाणिज्य संघविच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पत्रकार महासंघ दाङको टीम विजयी भएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको १८ औँ ...

Read More »