Home / Feature Breaking news (page 489)

Feature Breaking news

दाङमा मदिरा विक्री रोक

दाङ, १४ मंसिर निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै दाङमा मदिरा विक्री बितरणमा रोक लगाईएको छ । स्थनीय प्रशासनले शुक्रवार देखि मतदान सम्पन्न नहोउन्जेल सम्म मदिरा सेवन, तथा विक्री वितरणमा रोक लगाएको ...

Read More »

मतदाता भन्छन्ः ‘कांग्रेसलाई भोट हाल्न आतुर छौ’

दाङ, १४ मंसिर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन सात दिनमात्र बाँकी रहदा मतदाताहरु उत्साहित भएका छन् । आफूलाई मन परेको उम्मेदवारलाई चुनावमा मतदान गरेर बिजयी बनाउन मतदाताहरु आतुर देखिएका छन् ...

Read More »

जनताले शान्ति खोजेका छन्, देशभर कांग्रेसको लहर छः नेता खाँड

घोराही, १३ मंसिर नेपाली काग्रेसका नेता तथा केन्दीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले अहिलेको हुन थालेको निर्वाचनलाई लोकतन्त्र र अधिनायकवादको जनमत संग्रहका रुपमा लिइएको बताएका छन् । नेपाल प्रेस ...

Read More »

प्रधानमन्त्रीले मुख खोलेः ‘दाङकालागि ठुलो सम्भावना छ’

घोराही, १२ मंसीर प्रधानमन्त्री शेरबहादुर देउवाले दाङ मध्यपश्चीम क्षेत्रको धेरै सम्भावना बोकेको जिल्ला भएको बताउनुभएको छ । यो जिल्ला मध्यपश्चीम एवं प्रदेश नम्बर ५ को महत्वपूर्ण जिल्ला भएको भन्दै धेरै ...

Read More »

मुलुकलाई अनिष्टमा लैजान कम्युनिष्ट गठबन्धनः पौडेल

घोराही, १२ मसिर नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई अनिष्टमा लैजानका लागि कम्युनिष्ट गठबन्धन बनेको बताएका छन । नेपाली काग्रेस दाङ क्षेत्र नं २ निर्वाचन प्रचार प्रसार समितिले आयोजना ...

Read More »

मतदातालाई मतदान केन्द्रमा ल्याउन भूमिका खेलौः पोख्रेल

दाङ, १२ मंसीर नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलले दोस्रो चरणमा हुने निर्वाचनमा मतदाताको सहभागिता बृद्धि गर्नका लागि पत्रकारहरुले भूमिका खेल्नु पर्ने बताएका छन् । पहिलो चरणमा ६५ प्रतिशत ...

Read More »

समृद्ध देउखुरीका लागि मेरो उम्मेद्वारीः सुशीला चौधरी

मुलुकमा स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै दोस्रो चरणमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन नजिकिँदै छ । पहिलो चरणको निर्वाचन यही ११ गते सम्पन्न हुँदै छ भने दाङमा मंसिर २१ मा ...

Read More »

हुम्लाको सिमकोटमा तारा एयरको विमान दुर्घटना, पाइलटसहित ५ घाइते

  घोराही,१२ मंसिर । हुम्लाको सिमकोट विमानस्थलको धावनमार्गमा तारा एयरको विमान दुर्घटना भएको छ । मंगलबार बिहान सुर्खेतका लागि उडान भर्ने क्रममा अगाडिको टायर पञ्चर भएपछि विमान दुर्घटना भएको हो ...

Read More »

मुर्कुटीमा खनाल र घिमीरेलाई भव्य स्वागत

मुर्कुटीे, ११ मंसीर नेपाली कांग्रेसतर्फबाट प्रतिनीभी सभा सदस्यका उमद्वार राजु खनाल र प्रदेश सभा सदस्यका उमेद्वार कमल किशोर घिमीरेलाई जिल्लाको पहाडी क्षेत्रमा भव्य स्वागत गरिएको छ । क्षेत्र न्म्बर २ ...

Read More »

प्रदेश राजधानीसहित पूर्वाधारको विकासः कमल किशोर घिमिरे

मंसिर २१ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको लागि चुनाव हँुदैछ । चुनावी परिणाम आफ्नो पक्षमा पार्नको लागि उम्मेदवारहरु आफ्नो चुनावी एजेण्डा लगेर घरदैलो, चुनावीसभा र मतदात भेटघाटमै व्यस्त छन् । उम्मेदवारले ...

Read More »