Home / Feature Breaking news (page 469)

Feature Breaking news

अण्डामा आत्मनिर्भर दाङ दैनिक साढे दुई लाख उत्पादन

लिलाधर वली दाङ, ६चैत्र । दाङमा दैनिक करिव साढे दुई लाख अण्डा उत्पादन हुने गरेको जनाएको छ । जिल्ला पशु सेवा कार्यालय दाङमा जिल्लाका देउखुरी तथा दाङ उपत्यकाका विभिन्न स्थानमा ...

Read More »

घोराहीका युवाले आविश्कार गरे अटोमेटिक पम्प कन्ट्रोलर

दाङ, ५ चैत पानी लगाएर मोटर बन्द गर्न भुल्नुहुन्छ ? यदि भुल्नुहुन्छ भने चिन्ता नगर्नुस् ! अव दाङमै अटोमेटीक पम्प कन्ट्रोलरको आविश्कार भएको छ । सानैदेखि विभिन्न अनुसन्धानमा सक्रिय घोराहीका ...

Read More »

धनगढी क्रिकेट क्लबले चुम्यो त्रिभुवननगर जेसिजकपको उपाधी

दाङ, ४ चैत दाङको घोराहीमा सञ्चालित जेसीज कप क्लब स्तरीय राष्ट्रिय टी २० क्रिकेट प्रतियोगीता २०१८ को उपाधि धनगढी क्रिकेट एकेडेमीले हात पारेको छ । त्रिभुवननगर जेसिजको आयोजनामा भएको प्रतियोगिताको ...

Read More »

पुरुष पिडितको घटना पनि बाहिर आउदै

दाङ, ४ चैत । दाङ जिल्लामा पछिल्लो समय पुरुष पिडितहरुको संख्यामा पनि बृद्धि हुन थालेको घोराही उप महानगरपालिका न्यायिक समिति दाङले जनाएको छ । घोराही उप महानगरपालिका नगर कार्यपालिका कार्यालयको ...

Read More »

ज्येष्ठ नागरिक परिचय पत्र वितरण

तुलसीपुर, ४ चैत्र । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ का ९४ वर्षिय छविलाल रेग्मी आइतवार उपमहानगरपालिकाको कार्यालयमा नातिको सहारामा देखिए । सरकारले ज्येष्ठ नागरिकहरुलाई वितरण गर्न लागेको परिचय पत्र लिनका ...

Read More »

वाम गठबन्धन धेरै दिन टिक्न सक्दैन महासचिव मैनाली

घोराही,३ चैत । नेकपा मालेका महासचिव सिपी मैनालीले वाम गठबन्धन धेरै दिन टिक्न नसक्ने बताएका छन्। शनिबार दाङमा नेकपा मालेको राष्ट्रिय परिषद् अधिवेशनको समापनपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले यस्तो ...

Read More »

प्रजातान्त्रीक उद्यमी संघको बाह्रकुनेमा भेला

घोराही, ३ चैत । प्रजातान्त्रीक उद्यमी संघ घोराहीले घोराही उपमहानगरपालीका वर्डा न १३ बाह्रकुने दहमा भेटघाट कार्यक्रम शनिवार सम्पन्न गरेको छ । प्रजातान्त्रिक उद्यमी संघका अध्यक्ष गुरुप्रसाद कडेलको अध्यक्षता एवं ...

Read More »

उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध

काठमाडौं,३ चैत । उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि निर्विरोध भएका छन् । उपराष्ट्रपतिमा उनको मात्र उम्मेदवारी परेको हो । तर, निर्विरोध निर्वाचित भएको भोलि आइतवार मात्र घोषणा हुनेछ । ...

Read More »

मावि लमडरुवामा सरस्वति मन्दिर निर्माण गरिने

दाङ, ३ चैत मावि लमडरुवामा सरस्वतिको मूर्ति निर्माण गरिने भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १० लमडरुवामा रहेको विद्यालयमा सरस्वतिको नयाँ मन्दिर निर्माण गरिने भएको विद्यालयले बताएको छ । ...

Read More »

तेस्रोपटक सरकार विस्तार, फोरम र राजपा सहभागी भएनन्

काठमाडौँ,२चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । शुक्रबार एमालेबाट ५ मन्त्री र २ राज्यमन्त्री नियुक्त भएका छन् । त्यस्तै, माओवादी केन्द्रबाट ६ जना मन्त्री ...

Read More »