Home / Feature Breaking news (page 403)

Feature Breaking news

दुई थान भरुवा बन्दुकसहित एक व्यक्ती पक्राउ

घोराही, ६ माघ दाङमा २ थान भरुवा बन्दुक सहित १ जना व्यक्ती पक्राउ परेका छन् । जिल्लाको  शान्तिनगर गाउँपालिका वडा नम्बर ४ जुम्लेकुलाका २९ बर्षीय हरी बहादुर रासकोटि बन्दुकसहित पक्राउ ...

Read More »

महायज्ञमा हुने धार्मीक कार्यकालागी श्रद्धा भेटी

घोराही, ६ माघ घोराही उपमहानगरपालिका वडा नम्बर– १३ मा रहेको श्री बराहक्षेत्र मावि सेवार बनगाँउको आयोजनामा विहीवारदेखी घोराहीमा सञ्चालित महायज्ञमा विभिन्न धार्मीक कार्यहरु भईरहेका छन् । महायज्ञमा संगीतमय कथा प्रवचन ...

Read More »

मेयर कपकाे तेस्राे खेलमा घोराही–१० बिजयी

दाङ,५ माघ । घोराहीमा सञ्चालन भएको दोश्रो मेयर कप फुटवल प्रतियोगिताको शुनिवार भएका दुई खेलमा घोराही उपमहानगरपालिका वडा नं. १० र वडा नं. ११ बिजयी भएका छन । शनिवार भएको ...

Read More »

लोकतन्त्र कमजोर बनाउन न्यायलयमाथि प्रहारः नेता गिरी

दाङ,५ माघ । नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले लोकतन्त्रलाई कमजोर बनाउन सरकार न्यायलयलाई कमजोर बनाउन लागेको आरोप लगाएका छन । नेपाल डेमोक्रेटिक लयर्स एशोसियसन प्रदेश नं. ५ ...

Read More »

महायज्ञमा १२ लाख रकम संकलन, सामुदायीक महिला सेवा केन्द्रद्वारा ३ लाख ५५ हजार दान

घोराही, ५ माघ घोराही उपमहानगरपालिका वडा नम्बर– १३ मा रहेको श्री बराहक्षेत्र मावि सेवार बनगाँउको आयोजनामा विहीवारदेखी घोराहीमा सुरु भएको महायज्ञमा १२ लाख रकम दान संकलन भएको छ । विद्यालयको ...

Read More »

नेपाली काग्रेसका प्रवक्ता शर्मा दाङ आउने

दाङ,४ माघ । नेपाली काग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा दाङ आउने भएका छन । नेपाली काग्रेस दाङ क्षेत्र नम्बर ३ को आयोजनामा हुने क्षेत्रीय भेलामा सहभागी हुनकालागी काग्रेसका प्रवक्ता शर्मा दाङ ...

Read More »

घोराहीमा दोश्रो मेयर कप फुटवल प्रतियोगिता सुरु

दाङ,४ माघ । घोराही उपमहानगरपालिका अन्तर वडास्तरीय दोश्रो मेयर कप फुटवल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको शुक्रवार एक कार्यक्रमका उद्घाटन गरिएको छ । घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा ...

Read More »

अखबारमा आएका सबै कुरा सत्य हुँदैनन्ः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा आर्जन गरेको धन गैरकानुनी ढंगले बाहिर लाने र विदेश बैंकमा गैरकानुनीले ढंगले सम्पत्ति थुपार्ने कार्यलाई निरुत्साहित गर्ने र कडाइका साथ नियन्त्रण गरिने बताएका ...

Read More »

महायज्ञको पहिलो दिन पाँच लाख बढि दान संकलन

घोराही, ४ माघ । बराहक्षेत्र मावि सेवार वनगाउ घोराही उपमहानगरपालिका– १३ को आयोजनामा विहीवारदेखी घोराहीमा सुरु भएको ‘श्रीमद् भागवत धनधान्याचल बिराट ज्ञान महाज्ञय तथा शैक्षिक धार्मिक महामहोत्सव’ मा पहिलो दिन ...

Read More »

शैक्षिक विकासका लागि धार्मिक महायज्ञः डागी

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १३ सेवार बनगाउँमा रहेको बाराहक्षेत्र माध्यमिक विद्यालयको भौतिक पूर्वाधार विकास तथा प्राविधिक शिक्षा सञ्चालनका लागि सहयोगार्थ श्रीमद्भागवत धनधान्यञ्चल विराट नवाह ज्ञान महायज्ञ सुरु भएको ...

Read More »