Home / Feature Breaking news (page 299)

Feature Breaking news

बाढिबारे पूर्व सुचना प्रणालीबारे अभिमुखीकरण

देविराम कुसारी तुलसीपुर, १३ पुस नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा दाङकाे अायाेजनामा निजि क्षेत्र निकायकाे लागि बाढि पुर्व सुचना प्रणालि सम्वन्धि अभिमुखिकरण कार्यक्रम अाइतवार अाज तुलसीपुरमा सम्पन्न भएकाे छ । ...

Read More »

दाङका दुई स्थानमा दुर्घटना, २३ जना घाइते

दाङ,२३ पुस । बुधवार दाङका भएका दुई दुर्घटनामा २३ जना घाइते भएका छन । घोराहीबाट लमही जाँदै गरेको बसको ब्रेक फेल हुँदा मुसोट खोलाको ओरालोमा बस दुर्घटना भएको हो । ...

Read More »

घोराहीमा बेवारिसे शव फेला

दाङ,९ पुस । दाङमा एक जनाको बेवारिसे शव फेला परेको छ । घोराही उपमहानगरपालिका वडा नं.१८ मसिना स्थित कुलो (नहर) मा अन्दाजी ४०–४५ वर्षको एक जना पुरुष व्यक्ति शव पेला ...

Read More »

मावि नारायणपुरमा तीन कांग्रेस र एक सदस्यमा नेकपा विजयी (कसकाे मत कति)

नारायणपुर, ८ पुस मा.वि नारायणपुर विद्यालय व्यवस्थापन समितिकाे सदस्यमा तीन सदस्यमा काग्रेस र एक सदस्यमा नेकपाका उमेद्वार विजयी भएका छन् । मंगलवार भएकाे निर्वाचनबाट उनीहरू विजयी भएकाे निर्वाचन समितिका संयाेजक ...

Read More »

सरकार छाड्ने समाजवादी पार्टीको निर्णय

काठमाडौं । समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ । मंगलबार बसेको पार्टीको शीर्ष तहको बैठकले सरकार छाड्ने निर्णय गरेको हो । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव वर्तमान सरकारमा उपप्रधानमन्त्री ...

Read More »

ज्येष्ठ नागरिकको साहरा बनेको जुत्ता पसल

पार्वती बस्नेत दाङ । फुलेका दाह्री, कमजोर नजर अर्थात चस्मा बिना देख्न नै सक्दैनन् । काम गर्दा पनि थरर काप्ने हातहरु भएपनि अदम्य साहसका साथ ७० बर्षीय दोजबहादुर नेपाली जुत्ता ...

Read More »

कला क्षेत्रको उपेक्षा गरेको भन्दै पीडितद्धारा अनसन

दाङ,८ पुस । कला क्षेत्रको विकास लागि स्थानीय सरकारले चासो नदिएको भन्दै घोराही उपमहानगरपालिका विरुद्ध सञ्चारकर्मी, कलाकार तथा चलचित्र निर्देशक केएल पीडित अनसनमा बसेका छन । घोराहीमा हुन थालेको बुद्ध–सरयू ...

Read More »

धरौटीमा छुट्न मानेनन् विप्लवका २१ नेताहरु

दाङ, ७ पुस । गएको असोज ३० गते देउखुरीको राजपुर गाउँपालिका ४ मुंग्रठा खोलाबाट पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव समुहका २१ जना नेताहरु पूर्पक्षका लागि कारागार चलान भएका छन् । ...

Read More »

दहमा डुवेर दाङमा २ जना बालकको मृत्यु

दाङ,६ पुस । दाङमा दहमा डुवेर दुई जना बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १ अठ्ठाईसे निवासी भुपेन्द्र घर्तीका ढाई बर्षीय छोरा युवराज घर्ती र सोही ठाउँ ...

Read More »

लगानीमैत्री बातावरण बनाउन सरकारसँग व्यवसायीको माग

दाङ,५ पुस । सरकारको आर्थिक समृद्धिका कुरा गरेर पनि लगानीमैत्री बातावरण बनाउन नसकेको व्यवसायीहरुले बताएका छन । नारायणपुर उद्योग बाणिज्य संघको १६ औँ साधारणसभाका अवसरमा बोल्ने बक्ताहरुले राज्यले व्यवसायीहरुलाई सुरक्षाको ...

Read More »