दाङ,१२ जेठ । घोराही उपमहानगरपालिकामा उपमेयर पदका प्रत्यासी भुपबहादुर डाँगीले सम्पूर्ण मतदाताहरुमा धन्यवाद ज्ञापन गरेका छन् । नेपाली कांग्रेसका नेता डाँगीले एक विज्ञप्ती निकालेर स्थानीय तह निर्वाचन–२०७९ मा सहभागी भएर ...
Read More »Feature Breaking news
संघ र प्रदेशमा पनि तालमेलको पक्षमा सत्ता गठबन्धन
सत्तारुढ दलले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा ‘अझ बलियो’ तालमेल गर्ने संकेत गरेका छन् । स्थानीय तह निर्वाचनमा तालमेलको बलमा सिट संख्या बढाएका सत्ता घटकले गठबन्धनको संस्कृतिलाई आगामी चुनावसम्म कायमै राख्ने ...
Read More »पेस्तोल र चार राउण्ड गोलीसहित दुई पक्राउ
ललितपुर महानगरपालिका वडा नं। ८, बालकुमारीबाट पेस्तोल र त्यसमा लाग्ने गोलीसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–१५, घर भएका सुरेन्द्र थिङ र वीरबहादुर बम्जन छन् । ...
Read More »स्थानीय तह निर्वाचन : दाङमा पालिकामा कांग्रेस, वडामा एमाले पहिलो शक्ति
दाङ, ११ जेठ । स्थानीय तहको चुनावको मतपरिणाम अन्तिमतिर पुगेको छ । सम्भवतः आज बुधवारसम्म जिल्लाका सबै पालिकाको मतपरिणाम सावर्जनिक भैसक्ने छ । तुलसीपुर उपमहानगरपालिकाका १९ वडामध्ये १६ वडाको मतपरिणाम ...
Read More »रित्तो हात कक्षा सुरु
घोराही, १० जेठ । नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना भएर विद्यालयमा पढाइ सुरु भइसकेको छ । पढाइ सुरु भइसके पनि विद्यार्थीहरुले अध्ययन गर्ने पाठ्यपुस्तक भने विद्यार्थीको हातमा पुग्न सकेको छैन ...
Read More »यी शीर्ष नेता जसले आफ्नै वडा गुमाए
स्थानीय तह निर्वाचनमा शीर्ष नेताले मतदान गरेका अधिकांश वडामा अर्कै दलका उम्मेदवार विजयी भएका छन् । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, जनता समाजवादी पार्टीका अध्यक्ष ...
Read More »भरतपुरमा रेनुको झनै बलियो ‘कमब्याक’
मतदानको अघिल्लो दिनसम्म माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दौडधुप देख्दा धेरैले सोचेका थिए, माओवादीलाई यसपटक भरतपुरको मेयर गुमाउनुपर्छ कि भन्ने ठूलो डर छ। डराउनु स्वाभाविकै थियो। यसपटक पनि माओवादी ...
Read More »माटोको इट्टालाई सुन भनेर बिक्रि गर्न खोज्ने पाँच जना पक्राउ
दाङ,९ जेठ । दाङमा माटोको इट्टालाई सुन भनेर बिक्रि गर्न खोज्ने पाँच जना पक्राउ परेका छन् । तुलसीपुरको एकान्त होटेलमा दुई वटा इट्टा सुन भनेर सर्वसाधारण नागरिकलाई बिक्रि गर्न खोज्ने ...
Read More »दाङ महिला जेसीजद्वारा प्रतिवेदन लेखन तालिम
दाङ,७ जेठ । दाङ महिला जेसीजले घोराहीमा प्रतिवेदन लेखन तालिम गरेको छ । तालिममा प्रतिवेदन भनेको के हो ? प्रतिवेदनको महत्व, प्रतिवेदन किन र कसरी लेखिन्छ भन्ने बारेमा जानकारी दिइएको ...
Read More »तुलसीपुरको मेयरमा एमालेका खड्काले उछिने गठबन्धनका गिरीलाई
दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार टीकाराम खड्काले सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई उछिनेका छन् । शुक्रबार दिउँसो चार बजेसम्म २१ हजार ९३ मत गणना हुँदा ...
Read More »
RaptiSandesh RaptiSandesh