दाङ,२५ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेव गाउँपालिकाका इन्जिनियर नविन डाँगीलाई सेवाग्राहीबाट लिएको ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । आयोगको बुटवल सम्पर्क कार्यालय नेपालगन्जबाट गएको टोलीले ...
Read More »Feature Breaking news
प्रेस युनियनको पदाधिकारीमा क–कस्को दाबी ?
काठमाडौं, २५ असार । नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था प्रेस युनियनको आसन्न महाधिवेशनमा अध्यक्षको उम्मेदवारका लागि आधा दर्जन बढीले दाबी गरेका छन् । अध्यक्षको दाबी गर्नेमा शिल लम्साल, दीपक आचार्य, ...
Read More »जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन
काठमाडौं,२४ असार । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । चुनावी अभियान अन्तर्गत विहीवार बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला ६७ वर्षका आबेमाथि गोली प्रहार ...
Read More »फोहर किन्न २० हजार खर्च
अमरराज आचार्य दाङ, २४ असार । घोराही उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा २० हजार रुपैयाँको फोहर खरिद गरेको छ । उपमहानगरपालिकाले २०७७÷०७८ बाट फोहर खरिद सुरु गरेको हो । फोहर खरिद ...
Read More »घोराही खानेपानी निर्वाचन : बिरासत जोगाउने र हत्याउने आ–आफ्नै दाउँ
दाङ, २४ असार । जिल्लाको पुरानो तथा धेरै उपभोक्ता भएको घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन आउन अब १ दिन बाँकी छ । असार २५ गते शनिबार संस्थाको नयाँ ...
Read More »लुम्बिनीमा प्रदेश प्रहरीको नेतृत्व एआईजीले गर्ने
लुम्बिनी प्रदेश सरकारले प्रदेश प्रहरीको नेतृत्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ले गर्ने गरी प्रदेश प्रहरी ऐन ल्याएको छ । १५ असारमा प्रदेशसभाबाट पारित उक्त ऐनले प्रहरी नायव महानिरीक्षक (डीआईजी) र ...
Read More »नेपालमा पनि भेटिए नैरोबी फ्लाईको संक्रमणसँग मिल्दो लक्षण भएका बिरामी
पूर्वी अफ्रिका र भारतमा देखिएको नैरोबी फ्लाई संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी नेपालमा पनि देखिएका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका र झापाको मेचीनगर नगरपालिकामा सम्भावित लक्षण भएका बिरामी भेटिएका हुन् ...
Read More »प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रवारदेखि बेलभुण्डीमा
दाङ, २३ असार । लुम्बिनी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता–२०७९ शुक्रबारदेखि दाङको बेल्झुण्डीमा सुरु हुदैछ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषदको संयोजन एवं ...
Read More »‘राप्ती आँखा अस्पताल प्रदेशकै नमुना अस्पताल’
बालाराम खड्का तुलसीपुर, २३ असार । तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौरमा देखिएको उत्साहले आँखाको ज्योति आम नागरिकहरुलाई फिराउँदै छ भन्ने विश्वास देखिएको छ । सामान्य मोतियाबिन्दुको शल्यक्रियाका लागि काठमाडौँ जाने बिरामीहरुलाई निःशुल्क ...
Read More »सबै खोप पाए तुलसीपुरका बालबालिकाले
तुलसीपुर, २३ असार । यो बर्ष तुलसीपुर उपमहानगरपालिकाअन्तर्गत रहने÷बसोबास गर्ने सबै बालबालिकाले नेपाल सरकारले निःशुल्क गरेका खोप पाएको प्रमाणित भएको छ । नेपाल सरकारले तेह्रवटा सरुवा रोग लाग्नबाट बच्नका लागि ...
Read More »
RaptiSandesh RaptiSandesh