घोराही खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाको नयाँ नेतृत्वका लागि यहि असार २५ गते शनिवारका दिन निर्वाचन हुँदैछ । निर्वाचनमा गठबन्धन र संयुक्त प्यानल गरेर दुई वटा समूह चुनावी मैदानमा छन् ...
Read More »Feature Breaking news
प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर २ गते गर्न सिफारिस
दाङ,२२ असार । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर २ गते शुक्रबार एकै चरणमा गर्न सरकारलाई सिफारिस गरेको छ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटार पुगेर प्रमुख ...
Read More »अर्थमन्त्री जनार्दन शर्माले दिए पदबाट राजीनामा
दाङ,२२ असार । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै अर्थमन्त्रीले राजीनामा दिएका हुन् । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्त्री शर्माले राजीनामा ...
Read More »अर्थमन्त्रीमाथि छानविन गर्न ११ सदस्यीय समिति
काठमाडौं,२२ असार । अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न ११ सदस्यीय समिति बनाउन दलहरुबिच सहमति जुटेको छ । बुधबार बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको र एमालेले समितिमा को–को पठाउनेबारे छलफल ...
Read More »असार २६ गते सार्वजनिक विदा
दाङ,२२ असार । सरकारले असार २६ गते आइतवार देशभर सार्वजनिक विदा दिने भएको छ । गृह मन्त्रालयले आज बुधवार एक विज्ञप्ति जारी गरी असार २६ गते इस्लाम धर्मालम्वीहरुको पर्व बकर ...
Read More »बागी उम्मेदवारसहित समर्थक र प्रस्तावकलाई कांग्रेसद्वारा कारवार्ही
घोराही,२२ असार । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आगामी २५ गते हुने निर्वाचनमा सचिव पदमा बागी उम्मेदवारी दिएका दिपक श्रेष्ठलाई नेपाली कांग्रेस दाङले कारवाही गरेको छ । बागी उम्मेदवारी ...
Read More »दाङमा पाक्यो चैते धान, काट्दै किसान
लिलाधर वली दाङ, २२ असार । असारको महिना अन्त्यतिर लाग्दै गर्दा जिल्लाका अधिकांश किसानहरु धान खेतीमा व्यस्त छन् । मानो छरेर मुरी उब्जाउनका लागि किसानहरु खेत जोत्नदेखि धान रोप्न व्यस्त ...
Read More »खानेपानीको निर्वाचनमा डिसीको प्यानललाई जिताउन प्रजातान्त्रिक उद्यमी संघको अपील
घोराही, २१ असार । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आसन्न निर्वाचनमा देवीबहादुर डिसी (देवी वकिल) नेतृत्वको प्यानलले उपभोक्ताहरूमा प्रजातान्त्रिक उद्यमी संघले अपील गरेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी ...
Read More »खानेपानी निर्वाचनमा देवी वकिल नेतृत्व प्यानललाई मतदान गर्न अपील
दाङ,२१ असार । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आसन्न निर्वाचनमा मतदानका देवीबहादुर डिसी (देवी वकिल) नेतृत्वको प्यानलले उपभोक्ताहरूमा अपील गरेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय ...
Read More »घोराहीमा खानेपानीको अभाव हुन नदिन मेरो उम्मेदवारी : डिसी
घोराही खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाको यहि असार २५ गते निर्वाचन हुँदैछ । सहमतिमा नेतृत्व चयनको प्रयास भएपनि सहमति नहुँदा अन्तत निर्वाचन हुँदै छ । निर्वाचनका लागि दुई वटा समूहहरु ...
Read More »
RaptiSandesh RaptiSandesh