सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साउन पहिलो साता निर्वाचनको मिति घोषणा हुने बताएका छन्। साउन ४ वा ५ मा बस्ने मन्त्रिपरिषद बैठकले संघीय र प्रदेश सभा निर्वाचनको मिति घोषणा ...
Read More »Author Archives: सुदिप गौतम
विश्वप्रकाश शर्माको प्रश्न– प्रधानमन्त्री देउवालाई सल्लाह कसले दिन्छ ?
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई गलत सल्लाह कसले दिन्छ ? भन्दै प्रश्न गरेका छन् । संवैधानिक परिषद् सम्बन्धी विधेयक ल्याउने काम गलत भएको भन्दै हिजो ओलीको पालामा ...
Read More »दाङमा कारको ठक्करबाट पैदलयात्रुको मृत्यु
दाङ, २७ असार । दाङमा कारको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । घोराही-तुलसीपुर सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका-१० जलौराचोकमा कारको ठक्करबाट घोराही-१० सौर्यकुलाका निवासी करिब २४ वर्षीया देवराज चौधरी ...
Read More »शेखर कोइराला पक्षले पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन गर्दै
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षका नेता-कार्यकर्ताहरुले भ्रातृ संस्थाका कार्यसमितिलाई पूर्णता दिन माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन गर्ने भएका छन् । पार्टीको केन्द्रीय समिति बैठक सुरु हुनुअघि नेपाल ...
Read More »कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, भातृ तथा शुभेच्छुक संस्था थप गर्ने प्रस्ताव
सत्तारूढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि बस्दैछ । बैठकमा १३ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने प्रस्ताव पेस हुनेछ । आइतबार बसेको पदाधिकारी बैठकले दुई वटा भ्रातृ संस्था र ...
Read More »आजको मौसम : पहाडी भूभागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
आज देशको केही पहाडी भूभागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बाग्मती तथा कर्णाली प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको ...
Read More »घाेराही खानेपानी निर्वाचन: अध्यक्ष डिसीलाई पपुलर मत
घाेराही, २६ असार घाेराही खानेपानी उपभाेक्ता तथा सरसफाई संस्थामा गठबन्धन प्यानल बिजयी भएकाे छ । संस्थाकाे शनिवार भएकाे निर्वाचनबाट गठबन्धन प्यानल बिजयी भएकाे हाे । निर्वनचनकाे अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा ...
Read More »गठबन्धन चुनाव प्रचार प्रसार समितिद्वारा आभार प्रकट
दाङ, २६ असार घाेराही खानेपानी उपभाेक्ता तथा सरसफाई संस्थाकाे निर्वाचनमा गठबन्धन प्यानलकाे चुनाव प्रचार प्रसार समितिले धन्यवाद ज्ञापन गरेकाे छ । अन्तिम मत परिणाम सार्वजनिक भए पश्चात् समितिले धन्यवाद तथा ...
Read More »मुक्तिनाथ बैंकद्वारा धारापानीमा निर्माण गरेकाे प्रतिक्षालय मन्दिरलाई हस्तान्तरण
घाेराही, २६ असार मुक्तिनाथ विकास बैंक लि. घाेराही शाखाले घाेराही ५ स्थित पाण्डवेश्वर महादेव मन्दिर परिसरमा प्रतिक्षालय निर्माण गरेकाे छ । बैंकले उक्त प्रतिक्षालय हरिशयनी एकादशी ब्रतका दिन आज मन्दिर ...
Read More »घाेराही खानेपानीमा गठबन्धन प्यानल बिजयी
घाेराही, २६ असार घाेराही खानेपानी उपभाेक्ता तथा सरसफाई संस्थामा गठबन्धन प्यानल बिजयी भएकाे छ । संस्थाकाे शनिवार भएकाे निर्वाचनबाट गठबन्धन प्यानल बिजयी भएकाे हाे । कुल ३ हजार ५ सय ...
Read More »
RaptiSandesh RaptiSandesh