Home / Feature Breaking news / देउवालाई भेट्न ओली पुगे बालुवाटार

देउवालाई भेट्न ओली पुगे बालुवाटार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

उनी अहिले केहीबेरअघि बालुवाटार पुगेका हुन् । ओली पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*