घाेराही, ७ भदाै
नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वकाे नेकपा सहित ५ दलले गरेकाे नेपाल बन्दकाे क्रममा बन्द गराउदै हिड्ने १५ जना बन्दकर्तालाई दाङ प्रहरीले पक्राउ गरेकाे छ ।
बन्दको क्रममा सडकमा अवरोध गर्न खोजेको भन्दै तुलसीपुरबाट ४ र घोराहीबाट ४ जना र लमहीबाट ७ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएकाे छ ।
RaptiSandesh RaptiSandesh