घाेराही, २६ असार
घाेराही खानेपानी उपभाेक्ता तथा सरसफाई संस्थाकाे मतगणना जारी छ । संस्थाकाे शनिवार भएकाे निर्वाचनकाे मतगणना जारी रहदा हालसम्म गठबन्धनका उमेद्वारकाे अग्रता कायम राख्दै मतान्तर फराकिलाे पारेका छा् । कुल ३ हजार ५ सय ६५ मत खसेकाेमा पदाधिकारीमा हालसम्म २ हजार ८ सय ७० मत गणना भएकाे छ ।
पदाधिकारी (२८७० गणना हुँदा)
अध्यक्ष
देविबहादुर डि.सी- १८५२
नारायणप्रसाद भुषाल- ८९३
बरिष्ठ उपाध्यक्ष
भरतमणी पाण्डे- १५२४
नरबहादुर बुढाथाेकी- १०५३
उपाध्यक्ष
हेमन्ती पुन मगर- १३७७
लक्ष्मी सिंह ठकुरी- ११२७
सचिव
धर्मेन्द्र श्रेष्ठ- १४९०
दिपक श्रेष्ठ- १०४७
काेषाध्यक्ष
ध्रुव के.सी- १७७०
सानुनारायण अधिकारी- ७२३
RaptiSandesh RaptiSandesh