घाेराही, २६ असार
घाेराही खानेपानी उपभाेक्ता तथासरसफाई संस्थाकाे मतगणना जारी छ । शनिवार भएकाे निर्वाचनकाे मतगणना अहिले पनि जारी छ । कुल ३ हजार ५ सय ६५ मत खसेकाे थियाे । जसमध्य पदाधिकारीमा २६७० मत गणना भएकाे छ ।
पदाधिकारी (२६७०गणना हुँदा)
अध्यक्ष
देविबहादुर डि.सी- १७२५
नारायणप्रसाद भुषाल- ८३४
बरिष्ठ उपाध्यक्ष
भरतमणी पाण्डे- १४०८
नरबहादुर बुढाथाेकी- ९९३
उपाध्यक्ष
हेमन्ती पुन मगर- १२७३
लक्ष्मी सिंह ठकुरी- १०६०
सचिव
धर्मेन्द्र श्रेष्ठ- १३७९
दिपक श्रेष्ठ- ९८६
काेषाध्यक्ष
ध्रुव के.सी- १६५६
सानुनारायण अधिकारी- ६६८
RaptiSandesh RaptiSandesh