Home / समाचार / प्रशडुवाका १५ जना काग्रेसमा प्रवेश

प्रशडुवाका १५ जना काग्रेसमा प्रवेश

देविराम कुसारी
श्रीगाउँ, १३ चैत्र । नेकपा एमाले लगाएत विभिन्न पार्टि परित्याग गरी प्रसडुवामा १५ जनाले काँग्रेस प्रवेश गरेका छन् ।
नेपाली काँग्रेस दंगिशरण गाउँपालिका कार्य समितिकाे आयाेजनामा भएकाे कार्यक्रममा एमाले वाट जेष्ट नागरिक पिमलाल खड्का, चन्द्रबहादुर वली, लाेकबहादुर खत्री,जितबहादुर विष्टले काँग्रसमा प्रवेश गर्नुभएकाे छ । कार्यसमितिका सभापति शम्भु गिरीकाे सभापतित्व एंव लुम्विनि प्रदेश सभासद शंकर गिरीकाे प्रमुख आथित्यतामा भएकाे कार्यक्रममा सुन्तली चाैधरी,
बुधनी चाैधरी, बुद्धिराम सार्की, मना परियार, राजकुमार चाैधरी, राजु चाैधरी, एक लाल खड्का, भेगबहादुर गिरी, जयसिं कवर, विरवल खत्री, कृष्ण चाैधरी लगाएतलाई प्रमुख अथिति शंकर गिरीले सदस्यता प्रदान गरि पार्टि प्रवेस गराउनु भएकाे हाे ।
कार्यक्रमलाई सम्वाेधन गर्दै सभासद गिरीले नव प्रवेशिलाई गर्वकासाथ काँग्रस हुँ भन्न र एम सि सि का वारेमा प्रतिप्रश्न गर्न आग्रह गर्नुभयाे । कम्न्युष्टले गरिव शब्दकाे अपहेलना गरेकाे आराेप लगाउदै गिरीले प्रतिप्रश्न गर्नुभयाे – तपाईले गरिब शब्दकाे प्रयाेग गरेर धनी हुँदै जाने गरिब जनताकाे जिवन कस्किदै जाने याे कस्ताे राजनीति हाे ?
कार्क्रममा विशिष्ट अथिति पुर्व जिल्ला सभापति भरत केसी, दाङ जिल्ला सह-सचिव शुवाेध कुमार डागीले दाङमा एमालेले गरेकाे एउटा मात्रै राम्राे काम देखाउन चुनाैति दिनुभएकाे छ । समितिका उप-सभापती दुर्गा बाेशराकाे स्वागत मनतव्य वाट सुरु भएकाे कार्यक्रम जिल्ला सदस्य निम कुमारी चाैधरी, महाधिवेशन प्रतिनिधि गाेविन्द बहादुर शाह, दाङ ३ ख का उप सभापती दाेर्ण देवकाेटा, सहसचिव राेशन शाह, रमेश भण्डारी पुर्ब महाधिवेशन प्रतिनिधि भुबबहादुर भण्डारी
पुर्व जिल्ला सदस्य कृष्णराज शर्मा, पालिका सदस्य हर्क बहादुर बुढाथाेकी, प्रदेश प्रतिनिधि मधु चाैधरी, क्षेत्रिय प्रतिनिधि माेहन केसी, नवप्रवेसी मन परियार लगाएतले वाेल्नु भएकाे थियाे ।
पालिका सचिव ओपेन्द्रराज शर्माले सहजिकरण गरेकाे कार्यक्रममा काँग्रेसका, कल्चु चाैधर, सितारा नेपाली, वडा सभापतीहरु सरदिन कुसारी टेकबहादुर थापा, ईन्द्रलाल खत्री, गाेविन्द आचार्य, विपि विचार राष्ट्रि समाजका पालिका संयाेजक मिनकुमार देवकाेटा र समितिका काेषाध्यक्ष खुम केसी लगाएतले बाेल्नु भएकाे थियाे ।
नाेट- प्रुफ हेरेकाे छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*