Home / समाचार / प्रहरी बरिष्ठ हवल्दार के.सी उजीर सिंह दीप पदकबाट सम्मानित

प्रहरी बरिष्ठ हवल्दार के.सी उजीर सिंह दीप पदकबाट सम्मानित

घोराही, ७ असोज

प्रहरी बरिष्ठ हवल्दार सुरेन्द्र केसी लुम्बिनी प्रदेश सरकारबाट प्रदान गरिएको उजीर सिंह दीप पदकबाट सम्मानित हुनुभएको छ ।

लुम्बिनी प्रदेश सरकारले प्रदान गरेको उजीर सिंह दीप पदक तृतीयबाट के.सी सम्मानित हुनुभएको हो ।

प्रहरी कर्मचारीको रुपमा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहलाई छिटो छरितो र व्यवस्थित बनाउन सहयोग पु¥याएको मुल्याकन गर्दै पदक प्रदान गरिएको हो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङमा कार्यरत के.सी प्रहरी संगठन भित्र कुशल कर्मचारीको रुपमा परिचित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*