सरकारले पदमुक्त गरेका लुम्बिनी अस्पतालका पदाधिकारीको सर्वोच्चद्वारा पुनर्वहाली लुम्बिनी प्रदेश सरकारले पदमुक्त गरेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अध्यक्षलगायतका पदाधिकारीलाई सर्वोच्च अदालतले पुनर्वहाली गरिदिएको छ। 2022-07-01 सुदिप गौतम