Home / Feature Breaking news / नारायणपुर खानेपानीकाे नयाँ कार्यसमितिलाई पदभार ग्रहण

नारायणपुर खानेपानीकाे नयाँ कार्यसमितिलाई पदभार ग्रहण

नारायणपुर, १ चैत
नारायणपुर खानेपानी तथा सरसफाई उपभाेक्ता समितिकाे नयाँ कार्यसमितिलाई पदभार ग्रहण गराईएकाे छ । फागुन २८ गते भएकाे निर्वाचनबाट बिजयी नयाँ कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई साेमवार पदभार ग्रहण गराईएकाे हाे ।
निर्वाचन संयाेजक कुमारराज श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रममा विभिन्न रमजनितिक दलका प्रतिनिधि, उपभाेक्ता, बुद्धिजिवीहरूकाे उपस्थितिमा पदभार ग्रहण गराईएकाे थियाे । कार्यक्रममा सहभागीहरूले बिजयी टीमलाई बधाई दिदै सहज र स्वच्छ खानेपानी उपभाेक्तालाई पुर्याउनकालागी लागिपर्न अनुराेध गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*