Home / समाचार / बंगलाचुलीमा कांग्रेसकाे जागरण तथा कार्यकर्ता भेटघाट अभियान

बंगलाचुलीमा कांग्रेसकाे जागरण तथा कार्यकर्ता भेटघाट अभियान

हिमाल महरा
घाेराही, १५ माघ
नेपाली कांग्रेस बंगलाचुलीले गाउँ जागरण तथा कार्यक्रर्ता भेटघाट अभियान जारी राखेको छ ।
संविधान सभा सदस्य तथा नेपाली कांग्रेस केन्द्रिय संगठन विभाग सदस्य राजु खनाल लगायतका नेताहरूकाे सहभागितामा जागरण र कार्यकर्ता भेटघाट कार्यक्रमलाई जारी राखेकाे हाे । महाधिवेसन प्रतिनिध तथा दाङ जिल्ला सदस्य भेषराज खत्री, बंगलाचुलीका सभापी जागेश्वर अधिकारी लगायत नेताहरुको गाउँ जागरण तथा कार्यक्रर्ता भेटघाट अभियान जारी राखेका छन् । बंगलाचुलीका गाँउपालिकाकाे पुरुङ, फाटा, जम्लेपानी दाङबाङ, अमारे, सिउडे तथा रिभावमा कार्यक्रर्ता भेटघाट तथा जनताका दुख, गुनासो समस्या सुन्दै संगठन विस्तार समेत गरेका छन् । कार्यक्रम बंगलाचुलीको प्रत्यक गाउँ गाउँमा पुगिने बंगलाचुलीका सभापी जागेश्वर अधिकारी जानकारी दिनुभएका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*