Home / Feature Breaking news / प्रधानमन्त्री ओलीविरूद्ध अपहेलना मुद्दा

प्रधानमन्त्री ओलीविरूद्ध अपहेलना मुद्दा

दाङ,११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा पेस भएको छ। वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले २०७७ माघ ९ गते कार्की ब्याङ्केटमा दिएको अभिव्यक्तिविरूद्ध मुद्दा हालेका हुन्।

प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे टिप्पणी गर्दै : एकजना बाजे वकिललाई समेत लिएर गएछन् तमासा देखाउनु भन्ने टिप्पणी गरेक थिए।

अदालतको बहसलाई तमासा र कानुन व्यवसायीलाई बाजे टिप्पणी गर्नु निन्दायुक्त भएको भन्दै मुद्दा परेको हो।

ुखड्ग प्रसाद शर्मा ओलीले प्रयोग गरेको शब्द लवज र उहाँले प्रदर्शन गरेको व्यवहारले अदालत र इजलासको अपहेलना भएकाले उहाँलाई अपहेलनामा कारबाही गरी सजायसमेत गरी पाउन अनुरोध छु, निवेदनमा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*