Home / Feature Breaking news / कोरोनाले थप एकजनाको मृत्यु, मृतकको संख्या १० पुग्यो

कोरोनाले थप एकजनाको मृत्यु, मृतकको संख्या १० पुग्यो

काठमाडौँ, २२ जेठ

नोभेल कोरोना भाइरस संक्रमणबाट थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  मृत्यु हुनेमा पाल्पाको पूर्वखोला सिलुवाका ४५ वर्षीय पुरुषको रहेका छन् । उनी पाँच दिनअघि भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।

उनलाई स्वास्थ्यसम्बन्धी गडबढी र श्वासप्रश्वासमा समस्या आएपछि उनलाई पाल्पाको मिसन अस्पतालमा भर्ना गरिएको थियो ।  स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार २० गते मृत्यु भएका उमा कोरोना संक्रमण  देखिएको हो ।  हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*