Home / Feature Breaking news / डा गोविन्द केसी भोलिदेखि फेरि सत्याग्रहमा बस्दै

डा गोविन्द केसी भोलिदेखि फेरि सत्याग्रहमा बस्दै

काठमाडौं – डा गोविन्द केसी विभिन्न माग राख्दै भोलिदेखि फेरि दुई दिन सत्याग्रहमा बस्ने भएका छन्।

केसीले सीमाञ्चलका नागरिकहरुको समृद्धि, नेपालको सार्वभौमसत्ताको रक्षा तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबैको पहुँचलगायतमा माग राख्दै सत्याग्रह सुरु गर्न लागेका हुन् ।

यस बाहेक डा. केसीका दार्चुला लगायत सीमा क्षेत्रका बासिन्दाका लागि यातायातको सहज पहुँच निर्माण गर्नुका साथै गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था गरियोस्। २० भारतबाट मिचिएको नेपाली भुमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गरियोस्। लगायतका माग रहेका छन् ।

यसपटकको सत्याग्रह दार्चुला सदरमुकाम खलंगामा हुने छ। यो उनको १८औं सत्याग्रह हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*