दाङ, ५ जेठ
दाङका एक जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । धुलिखेल अस्पतालमा गरिएकाे पिसीअार परिक्षणमा दाङ ठेगाना भएका एक जना सहित धनुषाका १, राैतहटका १, धादिङका १ जनामा काेराेना संक्रमण देखीएकाे छ ।
यस्तै साेमवार बाँकेका ४७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । यस्तै गुल्मी र माेरङका १/१ जनामत पनि काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।
नेपालमा काेराेना भाईरसकाे संक्रमीतकाे संख्या ३ सय ५७ पुगेकाे छ ।
![](https://raptisandesh.com/wp-content/uploads/2020/05/covid-19-test-corona-test-620x330.jpg)