Home / Feature Breaking news / बाँकेमा थप ४७ जनामा काेराेना संक्रमण, संक्रमीतकाे संख्या ३ सय ५७

बाँकेमा थप ४७ जनामा काेराेना संक्रमण, संक्रमीतकाे संख्या ३ सय ५७

दाङ, ५ जेठ

नेपालमा काेराेना भाईरसकाे संक्रमीतकाे संख्या ३ सय ५७ पुगेकाे छ ।
बाँकेका ४७ जनामा एकै पटक काेराेना भाईरस संक्रमण पुष्टि भएकाे छ । जसमा ४६ जना पुरूष र १ जना महिला रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । यस्तै गुल्मीका १, माेरङका १, धनुषा, राैतहट, दाङ, धादिङका १ जनामा काेराेना संक्रमण देखीएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*