Home / समाचार / अभिमुखीकरणमा सहभागी हुन व्यवसायीहरूलाई घाेराही चेम्बरकाे अनुराेध

अभिमुखीकरणमा सहभागी हुन व्यवसायीहरूलाई घाेराही चेम्बरकाे अनुराेध

घाेराही, १८ पुस
घाेराही उप-महानगरपालिका चेम्बर अफ कमर्सकाे अायाेजनामा व्यवसायीहरूकालागी लेखा तथा कर नीति सम्बन्धी अभिमुखीमरण गर्ने भएकाे छ ।

व्यवसायीहरूलाई वित्तिय परामर्स सेवा अन्तरगत अाधारभुत लेखा तथा कर नीति सम्बन्धी अभिमुखीकरण कार्यक्रम अायाेजना गरिएकाे चेम्बर घाेराही उपमहानगरपालिकाका अध्यक्ष मञ्जु बज्राचार्यले जानकारी दिनुभयाे ।

सनराईज बैंक लिमिटेडले अायाेजना गर्न गईरहेकाे साना तथा मझाैला उद्यमीलाई प्रदान गर्ने वित्तिय परामर्स सेवा अन्तरगत अाधारभुत लेखा तथा कर नीति सम्बन्धी अभिमुखीकरण कार्यक्रम अायाेजना गरिएकाे बज्राचार्यले बतनउनुभयाे ।

शनिवार विहान ११ बजेदेखी हाेटल सिटी प्लाजा घाेराहीमा हुने कार्यक्रममा उपस्थितिकालागी अध्यक्ष बज्राचार्यले सम्पूर्ण व्यवसायीहरूमा अनुराेध गर्नुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*