Home / समाचार / वडामा कांग्रेसकाे समायोजन, घाेराहीकाे कुन वडामा काे सभापति ?

वडामा कांग्रेसकाे समायोजन, घाेराहीकाे कुन वडामा काे सभापति ?

दाङ, ९ पुस
नेपाली काग्रेस क्षेत्र नं २ (ख ) को वडामा समायोज गरिएको छ । वडा सभापतिहरू टुंगाे लगाएकाे छ ।

जसमा घोराही उप महानगरपालिका वडा नं ६ मा धनवहादुर पुन, ७ मा कर्णवहादुर वुढाथोकी, ८ मा कुलप्रसाद रजौरे (श्रवण), ९ मा महेन्द्र दाहाल, १० मा देवबहादुर वली, ११मा तेजवहादुर केसी, १२ मा वासु गौतम, १६ मा सुरेश पछाइ रहेको क्षेत्रिय सभापति भुपवहादुर डाँगीले जानकारी दिए ।

त्यसैगरेर तुलसीपुर उप महानगरपालिका वडा नं १६ मा ज्ञानबहादुर केसी, १७ मा लालवहादुर गिरी, १८ मा भिमवहादुर डाँगी र १९ मा नरवहादुर वस्नेत रहेका छन् ।

क्षेत्र नम्बर २ का सभापति भुपबहादुर डाँगी, प्रदेश सभापति कमल गाैतमकाे पहलमा वडाहरूकाे समायाेजन गरिएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*