Home / समाचार / उमेद्वारी दर्तामा सहभागी हुन दाङ कांग्रेसकाे अनुराेध

उमेद्वारी दर्तामा सहभागी हुन दाङ कांग्रेसकाे अनुराेध

घाेराही, २० कार्तिक

प्रदेश सभा उप निर्बाचनका लागि नेपाली काङ्ग्रेस दाङले भोलि बिहान ११:३० बजे उम्मेदवारी दर्ता गर्ने भएको छ ।

बिहान ११:३० बजे मुख्य निर्बाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुने काङ्ग्रेस दाङ का सचिब टेक बहादुर वलिले जानकारी दिनुभएको छ ।

उम्मेदवारि दर्ताको लागि काङ्ग्रेस को पार्टी कार्यालय बाट बृहत् र्याली निकालिने पनि सचिब वलिले जानकारी दिए । साथै र्यालिमा सहभागी हुन काङ्ग्रेसले सबै नेता कार्यकर्ताहरुलाइ आग्रह गरेको छ ।

बिहान १० बजे घोराही स्थित पार्टी कार्यालयमा उपस्थित हुन सबै नेता कार्यकर्ताहरुलाइ अनुरोध गरिएको छ ।

यस्तै नेपाली काग्रेस दाङ क्षेत्र नम्बर २ ले पनि मनाेनयन दर्तामा सहभागी हुन सबैमा अनुराेध गरेकाे छ ।

विहान ११:३० बजे हुने नेपाली काग्रेसकाे तर्फबाट उमेद्वारी मनाेनयनकालागी विहान १० बजे पार्टि कार्यालयमा उपस्थित हुन क्षेत्रीय सभापति भुपबहादुर डाँगी र सचिव बद्रिकुमार खड्काले सम्पूर्णमा नेता कार्यकर्ता एवं भातृ संघसंगठन, सुवेच्छुहकहरूमा अनुराेध गर्नुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*