Home / Feature Breaking news / मुसोट खोलामा महिलाको शव फेला

मुसोट खोलामा महिलाको शव फेला

दाङ,२१ साउन । दाङमा एक महिलाको शव खोलाको पानीमा डुवेको अवस्थामा फेला परेको छ । घोराही उपमहानगरपालिका वडा नं. ३ रागोटारा निवासी ५९ बर्षीय गमला विकको शव मुसोट खोलामा आज फेला परेको हो ।

सोमवार घरवाट निस्किएकी विकको आज मंगलवार दिउँसो मसोट खोलामा डुवेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहले जानकारी दिए । विक खोला तर्ने क्रममा डुवेको हुन सक्ने प्रहरीले बताएका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*