Home / समाचार / शहीद अधिकारीको सालिक स्थापना गरिने

शहीद अधिकारीको सालिक स्थापना गरिने

दाङ,२७ बैशाख । नेपाली काङ्ग्रेस राप्ती गाउँपालिका इकाई समितिले भालुबाङ–प्युठान जोड्ने सडकमा शहीद हरि अधिकारीको शालिक स्थापना गर्ने भएको छ ।

भालुबाङ पुल्चोक नजिकै सालिक स्थापना गर्ने निर्णय गरिएको काङ्ग्रेसले जनाएको छ । साथै काङ्ग्रेसले कानुनी रुपमा शालिक स्थापना गर्नका लागि सडक डिभिजन कार्याालयलाई जानकारी समेत गराएको छ ।

शालिक स्थापनाका लागि शुभेच्छुक सबैलाई अनुरोध पनि गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*